आमा छोरी झुन्डिएर आत्महत्या
प्रकाशित मिति : २०७६, २३ जेष्ठ बिहीबार १८:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
चितवनमा आमा र छोराछोरीले झुन्डिएर आत्महत्या गरेको केही महिना पछि फेरि आमा छोरीले झुन्डिएर आत्महत्या गरेका छन।
ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका हुन् ।
केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।महानगरीय प्रहरी वृत्त, चापागाउँले घटनाको पुष्टि गर्दे अनुसन्धान भइरहेको बताएको छ।