जङ्गली च्याउ खाँदा अछाममा एक जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर
प्रकाशित मिति : २०७६, ३० असार सोमबार १३:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अछाम। जङ्गली च्याउ र नियुरो खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। दुुुई जना गम्भीर घाइते भएका छन् । रामारोशन गाउँपालिका ५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर छन् ।
Advertisement