बिश्वकै चर्चित फूटबल खेलाडी लियोनल मेसी कारबाहीमा
प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार ०९:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
दक्षिण अमेरिकी फुटबल महासंघले स्टार मेसीलाई १ खेल प्रतिबन्ध लगाउने भएको हो। चिलीका ग्यारी मेडेलसँग विवाद भएपछि मेसीले रातोको सामना गरेका थिए। उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो।महासंघले ३२ वर्षे मेसीलाई १५ सय डलर जरिवाना पनि लगाउने निर्णय गरेको छ। मेसीले यो निर्णयविरुद्ध अपिल गर्न नपाउने भएका छन् ।