१८ बर्षकी युवतीलाई गर्भवती बनाए १२ बर्षीय बालकले !
प्रकाशित मिति : २०७३, २६ कार्तिक शुक्रबार १२:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भारतको एउटा प्रान्त केरल प्रहरी कार्यालयमा १२ बर्षको बालकबिरुद्ध मुद्दा दायर भएको छ । उक्त बालकले १८ बर्षकी एक युवतीलाई गर्भवती बनाएको अारोप लागेको छ । यो घटनाको खुलासा त्यो बेला भयो जब युवतीले अस्पतालमा बच्चा जन्माइन् ।
Advertisement
तर प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । १८ बर्षीय युवतीले बच्चा जन्माएको अस्पतालबिरुद्ध पनि प्रहरीले मुद्दा दायर गरेको छ । १८ बर्षीय केटीलाई बच्चा जन्माउने बहानामा अस्पतालमा भर्ना गर्न नपाइने भएकाले सो अस्पतालमाथि पनि मुद्दा दायर गर्नुपरेको एक प्रहरी अधिकारीले बताए । बच्चा जन्माउने युवती बालिका नै हुन् । तर प्रहरीले भने अस्पतालले पहिले नै जानकारी दिनुपर्ने बताएको छ ।