७१ वर्षीय महिलासँग १७ वर्षीय केटाले गरे विवाह
प्रकाशित मिति : २०७३, १५ मंसिर बुधबार १९:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मंसिर १५ । मानिसहरु विवाह गर्नका लागि उमेर मिल्नुपर्ने धारणा राख्ने गरेको पाइन्छ । प्राय केटाको उमेर बढी हुनुपर्ने मान्यता रहिअाएको छ । हुन त केटा जेठो होस् या केटी केही फरक पर्दैन ।
Advertisement
जब दुईबीचको उमेर अन्तर ५४ हुन्छ तब त्यहाँ मोहोल भिन्न हुन जान्छ । त्यहिँमाथि पत्नी जेठी । हालै लंडनको एक टिभी च्यानलमा अन्तरवार्ताको क्रममा गैरी र अलमेडा नाम गरेका जोडीले अाफ्नो बारेमा बताएका हुन् । जसमा केटाको उमेर मात्र १७ वर्षको छ भने केटीको उमेर ७१ रहेको छ । यी दुवैले हालै विवाह गरेका हुन् ।
अलमेडाको छोरोको मृत्यु भएपछि चर्चमा हुने श्रदाञ्जली दिन धेरै मानिसहरु जम्मा भएका थिए । जसमा गैरी पनि थिए । यसैक्रममा उनीहरुबीच राम्रै चिनजान भयो ।
त्यसपछि अलमेडाले गैरीसँग दिनहुँजस्तो भेट्ने गर्थिन् । र, उनीहरुबीच माया बस्यो । करिब तीन हप्ताको घनिष्टतापछि उनीहरुले विवाह गरेका हुन् ।