यो होटलमा एक रात बिताएको २७ लाख तिर्नुपर्छ (फोटोफिचर)
प्रकाशित मिति : २०७३, ८ पुष शुक्रबार १६:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,८ पुस । होटलमा एक रात बिताएको कति रकम तिर्नुपर्ला ? होटलको स्तर अनुसार फरक-फरक हुन्छ । विश्वकै सुन्दर होटलको रुपमा लिइने इटालीको यो होटल देख्नमा जति सुन्दर छ, रात बिताउन पनि त्यस्तै महंगो छ । यस होटलमा एक रात बिताउन १७ हजार पाउण्ड अर्थात लगभग २७ लाख रुपैया तिर्नुपर्ने हुन्छ ।
Advertisement
यो होटल यति महंगो हुनुमा यसमा भएका केही विशेषताका कारण हुन् । यो होटलले अत्याधुनिक सेवा तथा सुविधा प्रदान गर्ने भएकोले अत्यधिक महंगो भएको हो । यस मूल्यभित्र सम्मेलन कक्ष, आफ्नो लागि छुट्टै लिफ्ट तथा चार वटा बेडरुम सामेल हुनेछन् । साथै यहाँ लगाइएका सिसाहरु बुलेट प्रुफ छन् ।
आफ्नो कोठामा जानका लागि भिन्दै लिफ्ट प्रयोग गर्न पाइने व्यवस्था छ ।