हेर्दाहेर्दै यी युवतीले पारिन् कम्मरमा गाँठो (भिडियोसहित)
प्रकाशित मिति : २०७३, १८ पुष सोमबार २१:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(एजेन्सी) पौष १८ । युवतीहरु आफ्नो कम्मरको आकारका विषयमा निकै सजग रहन्छन् । कम्मरको आकार नबढोस् भनेर डाइटिङ तथा एक्ससाइजका सबै तरिका पनि अपनाउँछन् । बारुली (बारुलोको जस्तो छिनेको) कम्मरको चर्चा गीत-संगीतमा समेत हुने गरेको छ ।
Advertisement
तपाईंले यस्तो कम्मर देख्नुभएको छ, जसमा गाँठो पारिएको होस् । सायद यस्तो त कल्पना पनि गर्न सकिन्न । तर, सर्भियाकी एक मेकअप आर्टिष्टले यसलाई सम्भव बनाएकी छन् ।
मिरजाना किका नामकी यी आर्टिष्टले यस्तो कमाल देखाइन्, जसलाई हेर्नेहरु अचम्ममा परे । उनले आफ्नो अद्भुत क्षमताको बलमा यस्तो आर्ट तयार पारिन्, जसमा कम्मरबा गाँठो पारेकोजस्तो देखिन्छ ।
पेन्टिङको शोख उनमा बचपनदेखि नै थियो । यहिले पेन्टिङलाई नै आफ्नो करियर बनाएकी उनी फेस पेन्टिङ, बडी पेन्टिङ, स्किन इलूजन तथा मेकअपका लागि चर्चित छिन् ।