कतारमा एक नेपालीलाई मृत्युदण्ड, गोली हान्न अदालतको आदेश
प्रकाशित मिति : २०७५, २२ जेष्ठ मंगलवार ११:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं, जेठ २२ – कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेलमा रहेका महोत्तरीको औरहीका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिन आदेश दिएको हो ।
कतारको तल्लो अदालतले पहिलो पटक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएको हो । चौधरीलाई कतारी नागरिक अल नुयमीको हत्या हत्या अभियोगमा सन्न् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ गरिएको थियो ।