बिजनेसमा रहेका समाचारहरु

दाङको गढवामा रेशम खेतीले किसानहरुलाई आकर्षित गर्दै

लमही(दाङ)। दाङको गढवामा रेशम खेतीले किसानहरुलाई आकर्षित गर्दै गएको छ। प्रशस्त खाली खेतीयोग्य जमिनलाई खेती गर्ने काम सुरु गरिएको छ।गाउँपालिकाको वडा नं ४ हडैयामा ४५ बिगाहमा रेशम खेतीको लागि किमु रोपिएको छ । रेशम खेती गर्न हडैया गाउँमा मात्रै ६ वटा कृषि फर्म स्थापना गरिएको छ । आउँदो बर्ष ४५ विगाहा बाट बढाएर १०० विगाहाको हाराहारीमा किमु खेती गर्ने तयारी गरिएको स्थानीय किसानले जानकारी दिए । सुरुमा यो हडैया गाउँमा...

आर्थिक वर्ष २०७६/०७७ को बजेट [LIVE]

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा पस्तुत गर्नु भएको छ । ...

लोडसेडिङ गराउने गिरोह सकृय भएको विधुत प्राधिकरणका प्रमुख घिसिङको आरोप

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले आफुलाई असहयोग गरी मुलुकमा पुन लोडसेडिङ्ग गराउने गिरोह सकृय रहेको आरोप लगाउनुभएको छ । जनता टेलिभिजनसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले विगतमा सक्रिय लोडसेडिङ्ग गराउने गिरोहले प्राधिकरणलगायत आपूmलाई असफल पार्न सलबलाएको बताउनुभयो । आपूmले प्राधिकरणको नेतृत्व गरेपछि वैज्ञानिक ढंगबाट विद्युत आपूर्ति व्यवस्था मिलाएको दावी गर्नुभयो । लोडसेडिङ गराई आर्थिक र राजनीतिक लाभ लिन सक्रिय गिरोह असफल हुने भन्दै कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले लोडसेडिङ्ग...

नेपालगञ्ज नाकाबाट करिब ६ अर्बको चामल आयात

नेपालगञ्ज । चालू आर्थिक बर्षको ९ महिनामा नेपालगञ्ज नाकाबाट करिब ६ अर्बको चामल आयात भएको छ । गत चैत्र मसान्त सम्म नेपालगञ्ज नाकाबाट ५ अर्ब ८७ करोड १५ हजार ६ सय १ रुपैयाँ बराबरको ९ करोड ७७ लाख ३२ हजार ५ सय ३९ किलो चामल आयात भएको भन्सार कार्यालय नेपालगञ्जका भन्सार अधिकृत परमानन्द जोशीले बताउनुभयो । चामल आयात गर्दा ३९ करोड २६ लाख ५१ हजार २ सय ३२ रुपैयाँ राजश्व...

सरकारलाई कर नतिर्ने ठेकेदारमा पूर्वमन्त्री पाण्डेदेखी सांसद रौनियारसम्म !

काठमाडौं ।  सरकारलाई कर नर्तिने पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनी पनि कर नतिर्नेहरुको सुचीमा परेका छन् । कर तिर्न आन्तरिक राजश्व विभागले पटक–पटक आह्वान गरे पनि कर भने तिरेका छैनन् । विभागलाई समयमा कर नतिर्नेको सूचीमा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनदेखि निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सनसम्म छ । पाण्डेले कालिकारकान्छाराम जेभी अन्तरगतको कर तिर्न अटेरी गरेका छन् । त्यसैगरी कान्छाराममा कन्सट्रक्सनका मालिक तथा रामेछापका कांग्रेस नेता पूर्णबहादुर तामाङलाई पनि विभागले कर...

कर तिर्न अस्विकार गदै एनसेलले अन्तर्रा्ष्ट्रिय निकाय गुर्हायो

काठमाडौं । एनसेलले कर विवादको मुद्दालाई अन्तर्रा्ष्ट्रियकरण गर्ने भएको छ ।एनसेलले नेपाल सरकारले निर्धारण गरको करका विरुद्धको मुद्दा लिएर अन्तर्रा्ष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको हो । एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्रा्ष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा निवेदन दिने तयारी गरेको छ ।आईसीएसआईडीे विश्व बैंक समूह अन्तरगतको कर तथा लगानी सम्बन्धी विवाद हेर्ने केन्द्र हो । एनसेलले यसमा जाने निर्णय गरेर मलेससियाको स्टक एक्सचेन्जमार्फत सेयर लगानीकर्तालाई आर्बिट्रेसनमा जान...

त्रिभुवन बिमानस्थल भित्रकै पसलबाट अबैध डलर तस्करी

काठमाडौं । त्रिभुवन बिमानस्थल भित्रकै पसलबाट अबैध  बिदेशी मुद्राको कारोबार हुने गरेको छ।९  वर्षअघि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सञ्चालन गर्न दिने निर्णय हुदा निकै विवाद भयो । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप चल्न दिनु सुरक्षाको दृष्टिकोणले गलत भएको सुरक्षा अधिकारीहरूको विश्लेषण थियो । तर, उच्च राजनीतिक दबाबका अगाडि उनीहरूको केही लागेन । कफी पसलको आवरणमा त्यहाँबाट अवैध धन्दा हुने गरेको आशंका धेरैले गर्दै आएका थिए । जुन शुक्रबार पुष्टि पनि भएको छ । पसलका...

नेपालमै अब चार पाङ्ग्रे गाडी उत्पादन उत्पादन हुने

नेपालगन्ज । नेपालमै अब चार पाङ्ग्रे गााडी उत्पादन हुने भएको छ।लगानी बोर्डले नेपालमै चार पाङ्ग्रे सवारी साधन एसेम्बलिङ गर्ने युनिट राख्ने प्रस्तावलाई स्वीकार गरेको छ। कोरियाको एक कम्पनीले १० अर्ब ५४ करोडमा यस्तो कम्पनी स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो। यो कोरियन डेभलपर हो, बैठकपछि बोर्डका सिईओ महाप्रसाद अधिकारीले भने, यसले चार पाङ्ग्रे भेइकल एसेम्बलिङ प्लान्ट निर्माण गर्न प्रस्ताव गरेको थियो। बोर्डको  बैठकले उक्त कम्पनीको लगानी स्वीकृती दिएको हो। कोरियाली कम्पनी...

दर्ता बिनै पसलहरु सञ्चालनमा

दाङ ।घोराही उपमहानगरपालिकाले व्यवसाय दर्ता अभियानलाई तिब्रता दिएको छ । व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने भन्दै उपमहानगरले दैनिक कर्मचारीहरुलाई व्यवसाय घरदैलो अभियानमा खटाएको छ । दैनिक दुईजना कर्मचारी व्यवसाय दर्ता भए नभएको बारेमा बुझ्न पसलमा पुग्ने गरेका छन् । पसल दर्ता बिनै सञ्चालन हुँदा पसल वैधानिक नहुनुका साथै राजस्व छली हुने भन्दै उपमहानगरले कर्मचारीलाई बजारमा परिचालन गरेको हो । दैनिक दुई दर्जन बढी पसलहरुको अनुगमन गर्दै दर्ता नभएकालाई एक...

नेपालका एक्ला अर्बपति विनोद चौधरीको एकै बर्षमा २२ अर्व सम्पति बढ्यो

काठमाडौं । विश्वका अर्वपतिका सूचिमा नेपालका एकमात्र विनोद चौधरी गत वर्षभन्दा २ सय १२ स्थान माथि उक्लिनुभएको छ । अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा हुनुहुन्छ । गत वर्ष उहाँ फोर्ब्सको अर्वपतिको सूचीमा १५६१औं स्थानमा हुनुहुन्थ्यो । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाउनुभएको छ । आजको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ ।चौधरीसँग हाल १ खर्ब...