आम निर्वाचन २०७४मा रहेका समाचारहरु
कपिलवस्तु । कपिलवस्तुका दुई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। बुधबार बिहान मत परिणाम सार्वजनिक भएका जिल्लाका कपिलवस्तु र वाणगंगा नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका हुन्। कपिलवस्तुको मेयरमा नेपाली कांग्रेसका किरणसिंह स्वतन्त्र उम्मेदवार रामदास गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उपप्रमुखमा पनि कांग्रेसकी लक्ष्मी कसौधन विजयी भएकी छन्। वाणगंगा नगरपालिकामा एमाले उम्मेदवार विमला घिमिरेलाई पराजित गर्दै कांग्रेसका मंगलप्रसाद थारु मेयरमा विजयी भएका छन्। उपमेयरमा भने एमालेका चक्र अर्याल...
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार शिवप्रसाद सुवेदीले कांग्रेस माअोवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेसँगको अग्रता कायम राखेका छन्। प्राप्त पछिल्लो मत परिणाममा सुवेदीले २१ हजार ४ सय ५० मत पाएका छन् भने पाण्डेले १८ हजार ७ सय ७८ मत ल्याएका छन्। उपप्रमुखमा एमाले उम्मेदवार १० हजारभन्दा बढी मतले अगाडि छन्। एमालेकी गोमा अाचार्यले २३ हजार ४ सय३० मत पाउँदा कांग्रेस-माअोवादी गठबन्धनका उम्मेदवार जगतबहादुर पोखरेलले १३ हजार १ सय...
कमला हमाल, कोहलपुर । कोहलपुर नगरपालिकामा मतगणनाको पाचौ दिन आज पनि नेकपा एमालेले नै अग्रता कामय गरेको छ । नेकपा एमालेका मेयर लुट बहादुर रावतले ६७६८ मत प्राप्त गर्नुभएको छ भने उपमेयरमा नेपाली कांग्रेसकी सन्जु कुमारी थारुले ७३८२ मत ल्याइ अग्रता कायम गर्नुभएको छ । त्यस्तै नेपाली कांगे्रसका भानुभक्त भट्राइलेले दोस्रो स्थानमा पछ्याइरहनुभएको छ । उहाँले ६६४९ प्राप्त प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी कृष्णा कुमारी थारुले ७१०४ मत प्राप्त...
लमही । दाङको लमही नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस निर्वाचित भएका छन् । मेयरमा एमालेका कुलबहादुर केसी कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीलाई ८३ मतले हराउँदै कांग्रेसको गढ मानिने लमहीमा निर्वाचित भएका हुन्। मेयरमा निर्वाचित केसीलाई ५ हजार १ सय ५२ र निकटतम प्रतिद्धन्दी काँग्रेसका चौधरीलाई ५ हजार ६९ मत प्राप्त भएको थियो। तर उपमेयरमा भने नेपाली काँग्रेसकी देवका बेलवासेले १८२ मतान्तरले विजयी भएकी छन्। बेलवासेले ५ हजार...
नेपालगञ्ज:नेपालगञ्जको वडा स्तरमा कांग्रेसले सबै भन्दा बढी स्थान जित हात पारेको छ । कांग्रेसलेले ८, एमालेले ६, माओवादीले ४, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा विजयी प्राप्त गरेको छन । कांग्रेसलेबाट वडा २ मा सुनिल सिंह हमाल, वडा न १० विन्दुभुषण बस्नेत, वडा ११मा उज्वलसिंह राठौर, वडा १२ मा वुद्धिसागर सुवेदी, वडा न १३ मा विरेन्द्र बहादुर शाह, १६ मा मोहम्मद हनिफ जोलाहा, वडा न १९ पर्सराम...
टिकापुर । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले अप्रत्यासित जित हासिल गरेको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् । सुरुवातदेखिनै अग्रता लिएका फोरम लोकतान्त्रिकका लोटन चौधरी र बीचमा अग्रता लिएका ललितबहादुर थापालाई पछि पार्दै टपेन्द्रले ५ हजार ९५९ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ललितबहादुर थापाले ५६१० मत ल्याए । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरीरु विष्ट विजयी भइन् । उनले ६ हजार २३६ मत...
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाका डा.धवल शमशेर राणा १२५१५ मत ल्याई मेयर पदमा निर्बाचित भएका छन् । राप्रपा बाट मेयर उम्मेदवार बनेका डा.राणाले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. शुरेश कुमार कनोडियालाई ३७८५ मत अन्तरले पराजित गर्दै उपमहानगरमा विजयी भएका हुन् । २० बर्ष अघिको स्थानिय निर्बाचनमा तत्कालिन नेपालगन्ज नगरपालिकामा डा. राणा एमाले पार्टीबाट मेयरमा बिजयी बनेका थिए । डा.धवल शमशेर राणा र उमा थापा मगर त्यसैगरी उनका अन्य प्रतिद्वन्दीहरुमा माओबादि...
नेपालगंज: नेपालगंज उपमहानगरपालिका वडा नम्बर १३ मा नेपालि कांग्रेसका बिरेन्द्र बहादुर शाह अध्यक्ष पदमा बिजयी बनेका छन् । अध्यक्ष शाह सगै उनको सबै प्यानल बिजयी बनेको छ । अध्यक्ष पदमा निर्बाचित बनेका शाह बाँके जिल्ला तरुण दलका अध्यक्ष समेत हुन् । उनले ५३८ मत ल्याई बिजयी भएका हुन् । त्यसै गरी वडा १४ बाट एमालेका ओमकार नाथ मिश्र अध्यक्ष पदमा बिजयी बनेका छन् भने नेपालगंज उपमहानगरपालिकाकै वडा नम्बर १५ मा संघिय...
नेपालगन्ज । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा हालसम्म प्राप्त २५२ स्थानको मतपरिणाममध्ये नेपाली कांग्रेसले १०० स्थानमा जित हासिल गरेको छ। उसले २९ स्थानमा आफ्नो अग्रता कायम राखेको छ। यस अघि पहिलो चरणको निर्वाचनमा कांग्रेस १०४ स्थान जितेर एमालेपछिको दोस्रो स्थानमा थियो। यसपालि पनि त्यही स्थिति छ। नेकपा एमालेले १०९ स्थान जितिसकेको छ। माओवादी केन्द्र ३२ स्थान जितेर तेस्रो स्थानमा छ। नेपाली कांग्रेसले ३५ नगरपालिका र ६४ गाउँपालिकामा जित हासिल गरेको छ। हेर्नुहोस् कांग्रेसले जितेका...
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ । नगरपालिकाको वडा नं १ मा पुनः मतगणना गर्ने र वडा नं ५ मा पुनः मतगणना गर्न आवश्यक भएको खण्डमा मात्रै निर्वाचन अधिकृतले मतगणना गर्नसक्ने निर्वाचन आयोगले निर्देशन दिएको छ । बाँकी वडा नं २, ३, ४ र ६ को हकमा निर्वाचन निर्देशिकाको दफा १३९ अनुसार गर्न गराउन आयोगबाट निर्देशन भएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले बताउनुभयो । पुनः मतगणनाका...