स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
बैतडी, १७ वैशाख । प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ। पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेका छन् । उहाँले भन्नुभयो “विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला...
रत्ननगर, चितवन, १३ वैशाख – चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ । यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको फागुन २८ देखि चैत ३ गतेसम्म जिल्लाको भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो । सो अभियान (सर्वेक्षण)को प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार...
(नरैनापुर), बाँके, बैशाख १२ । बाँकेको नरैनापुर गाउँपालिकामा आयोजित ३ दिने निःशुल्क स्वास्थ्य शिविरबाट ११ सय ९६ स्थानीय लाभान्वित भएका छन् । नरैनापुर गाउँपालिकाको समन्वयमा आइ.एन.एफ नेपालले नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरस्थित स्थानीय आदर्श माध्यमिक विद्यालयमा बैशाख १० गतेदेखि १२ गतेसम्म ३ दिन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७ जना पुरुष र ४ सय ८९ जना महिलाको स्वास्थ्य जाँच गरिएको हो । शिविरमा छाला, दाँत र सामान्य...
नेपालगञ्ज, १० बैशाख। सिकलसेल एनिमियाका कारण पश्चिम तराईका तीन हजार बढी थारु समुदाय प्रभावित भएका छन् । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारु समुदाय सिकलसेल रोगबाट प्रभावित भएका हुन् । थारु समुदायमा मात्र देखिएको सिकलसेलबाट अहिलेसम्म २० जनाको मृत्यु भइसकेको भेरी अञ्चल अस्पतालले जनाएको छ। भेरी अञ्चल अस्पताल नेपालगन्जमा जचाउन आएका मध्ये ५३३ जनामा सिकलसेल एनिमिया देखिएको डाक्टरहरूले बताएका छन। सरकारले सिकलसेलका विरामीलाई उपचार खर्च वाफत् एक लाख रुपैंया दिने गरेको...
नेपालगन्ज,९ बैशाख।नेपाल बिद्यार्थी संघको ४९ औ स्थापना दिवसको अवसरमा नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिको आयोजना तथा नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति बाँकेको समन्वयमा सोमबार महेन्द्र बहुमुखी क्याम्पसमा बृहत् रक्तदान हुन लागेको हो। रगत अभाब भई कसैलाई समस्या नहोस भन्ने उद्श्यले बृहत् रक्तदान गर्न लागेको नेबिसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका सचिब एबम कार्यबहाक सभापति चन्द्र प्रकाश देबकोटाले जानकारी दिएका...
नेपालगन्ज,८ बैशाख।नेपालगन्ज जेसिसले नेपालगन्ज कारागारमा निशुल्क आखा शिविर गरेको छ ।सप्ताह व्यापी कार्यक्रम अन्र्तगत् शनिबार नेपालगन्ज कारागार भित्रका कैदिबन्दीलाई लक्षित गरेको निशुल्क स्वास्थ्य शिविर गरेको हो ।जेसिस सप्ताह अन्तरर्गत शनिबार नेपालगन्ज कारागारका कैदिबन्दीहरुको निशुल्क आखा परिक्षण गरिएको मुल समितिका संयोजक प्रज्वल श्रेष्ठले बताए ।नेपालगन्ज स्थित फत्तेबाल आखा अस्पतालको प्राविधिक सहयोगमा जेसिसले निशुल्क आखा शिविर गरेको हो । शिविरमा महिला ४० पुरुष १ सय ८६ जना गरेर २ सय २६ जना...
जुम्ला,८ वैशाख। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक प्रहरी खोरमा पुगेका छन् । अभियुक्तमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । वैशाख ६ गते साँझ ७ः३० बजे दुवै जनाले मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको प्रहरी नायब उपरीक्षक डा दाहालले बताउनुभयो । रासस। ...
नेपालगन्ज,७ बैशाख। नेपालगन्जमा बैशाख ६ गते देखि ७ सम्म भिटामिन ‘ए’ सेबन कार्यक्रम वडा नम्बर ४ मा आज सकिएको छ। भिटामिन ए सेबन कार्यक्रम अन्तर्गत वडा नम्बर ४ मा बैशाख ६ देखि ७ गते सम्म २३६ जना बालबालिकालाई भिटामिन ए खुवाईएको स्वयंमसेबीका प्रेमा शाहीले बताईन। यस्तै बालबलिकाहरुलाई भिटामिन ए सगै जुकाको औषधी समेत सेवन गराएको वडा नम्बर ४ स्तिथ शहरी स्वास्थ्य केन्द्रकि प्रमुख पुष्पा खडकाले बताईन। बालबालिकालाई स्वस्थ रहनको...
तुलसीपुर, दाङ, ६ वैशाख। केहीदिनदेखि दाङमा गर्मी बढेसँगै यहाँका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको ती अस्पतालले जनाएको छ । तुलसीपुरमा रहेको सरकारी राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको सो अस्पतालले जनाएको छ । उपचार गर्न आउनेमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् । त्यसैगरी घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले...
नेपालगञ्ज,३ बैशाख /अर्पना योगी। नेपालगन्जबाट प्रशारण भइरहेको रेडियो सद्भाव सबैको रेडियो ९१.२ मेघाहर्जले आफ्नो बार्षिक उत्सवका अवसरमा आज बृह्त रक्तदान कार्यक्रम गरेको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रेडियो कार्यालयमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । सदभावकर्मी नविन गिरी, समिरमान श्रेष्ठ, प्रियास्मृती ढकाल, विमला चौधरी, विरेन्द्र जैशी, राम सुनम, दीर्घ चौधरीले रक्तदान गर्नुभएको छ । त्यसैगरी कमल खत्री, अरुणा वली गिरी, विमला माझी, चित्र कुमार रायमाझी, ज्ञानु...