मुख्य खवरमा रहेका समाचारहरु
नेपालगन्ज ।नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।आक्रमणकारी बिनोद खड्का र दिपक थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहको नेतृत्व को टोलीले खजुरा खुर्द बाट बिहिवार ६ बजे पक्राउ गरेको प्रहरीलेे जानकारी दिएको छ। पक्राउ गरिएका दुबै जना सग बयान लिने कार्य भइरहेको र उनिहरु बिरुद्ध मुद्दा दर्ता हुने डिएसपी शिव सिंहले बताए।उनका अनुसार अब मुद्दा प्रक्रिया पीडित पक्षले दिएको किटानी जाहेरी...
नेपालगन्ज । नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट दुई जना तरुण दलका कार्यकर्ता गम्भीर घाइते भएका छन् । गए राती साढे दश बजे राती नेपालगन्जको धम्बोझी चोकमा नेपाल तरुण दल नेपालगन्जका अध्यक्ष सन्दिप जङ्ग शाहलाई ‘तिमीहरु नै होइन, हाम्रो वडा अध्यक्ष सुमन मल्ल बिरुद्द आन्दोलन गर्ने’ भन्दै आक्रमण भएको हो। आक्रमणमा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाय र घमण्ड खड्कालाई बिनोद खड्का...
वसन्त शर्मा।काठमाडौं ।कम्युनिष्ट मेनुफेष्ट्रो मार्फत नेकपाले संविधानको ‘मेलोफाइड’ प्रयोग गरिरहेको छ । संवैधानिक निकाय अाँफु अनुकुल सञ्चालन गर्ने प्रपञ्च गरेकाले लोकतान्त्र माथि प्रहार भएको काँग्रेस नेता कृष्ण सिटौलालेे बताएका छन् । उनले थपे -‘ संसदमा सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने ब्यवस्थालाई नेकपाले लत्याउँदै संविधान माथि नै प्रहार गरिएको उदाहरण दिंदै नेकपाका कै कारण लोकतन्त्र कम्जोर हुने अवस्था अाएको छ । नेकपाले अात्म समिक्षा गरोस भन्दै नेता सिटौलाले भने-‘संविधान भित्र...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टासम्म उपकरण ठप्प भएपछि त्यसको असर एयर ट्राफिकमा देखिएको हो।विमानस्थलका प्रवक्ता प्रताब तिवारीका अनुसार उपकरण मर्मत भएर सञ्चालनमा आइसकेको छ। तर अहिले बढेको ट्राफिकले बेलुकासम्मै प्रभावित हुने छ।बिमानस्थलको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत...
धनगढी । कैलालीको धनगढीको एक वडामा आगजनी भएको छ।धनगढीउपमहानगरपालिका वडानम्बर ८ को कार्यालयमा आगजनी भएको छ । गएराति करिब १० बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।झ्यालको सिसा फुटाएर कोठाभित्र आगजनी गरेको पाइएको वडा अध्यक्ष नारायण बरालले बताए ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए । ...
काठमाडौं । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्। प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको मान्छन्। यही मान र तानातानले कार्य सम्पादन जटिल बन्दै गएको छ। कतिपय...
नेपालगन्ज ।मंगलबार बेलुका नेपालगन्ज ग्यालरीका संचालक तथा संचारकर्मी समिरमान श्रेष्ठलाई आर्थिक सहयोगको आग्रह सहितको म्यासेज आयो । नेपालगन्जकै अर्का पत्रकार गजेन्द्र गुरुङको म्यासेन्जरबाट आएको अनुरोधलाई श्रेष्ठले सहज रुपमा लिए । रातीको समयमा अप्ठेरो परेको हुनसक्ने महशुस गर्दै श्रेष्ठले म्यासेजलाई आधार मानेर ई सेवाबाट रु २५ सय पठाईदिए । गुरुङ्गकै फेसबुकबाट अर्का पत्रकार कमल डाँगीलाई पनि सन्देश आयो । कमलसँग फोन नम्बर मागियो र सोही फोनको प्रयोग गरि कमलराजको नामबाट ईसेवाको...
काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ ।संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही...
नेपालगन्ज। नेपालगन्जमा परेको अविरल बर्षाले उपमहानगरपालिकाका धेरै जसो स्थानहरु डुवानमा परेका छन् ।आज बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो। पानीको सहज निकास नहुँदा घरबारीटोलका केही पसलहरु डुबेका छन्। घरबारीटोलकी स्थानीय सन्ध्या शर्माले अविरल वर्षाले ९ वटा पसल र २ वटा घर डुबेको जानकारी दिईन्। सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको उनले बताईन्। ‘अस्ति...
बर्दिया । बर्दियामा बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ वरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिई गएको प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ कण्ठपुर चोक मुनाल बस्ती स्थित सडक बाटो छेउमा भन्सार छली, चोरी निकासी गरी नेपालबाट भारत तर्फ लैजानको लागि बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ २६५ बोरा फेला पारेको हो । बरामद गरीएको केराउ आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय...