नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

नेपालगन्ज वडा नम्बर २ का अध्यक्षलाई मातृ शोक, उप-मेयर मगरद्वारा दुख ब्यक्त

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्षलाई मातृ शोक परेको छ। वडा अध्यक्ष एबम नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँके का सचिब सुनिल सिंह हमाल ( मम्मु ) लाई आज मातृ शोक परेको हो। अध्यक्ष हमालकि ७७ बर्षिय ममतामयी आमा रेनु सिंह हमालको आज बिहान ५ बजे निधन भएको हो। अध्यक्ष हमाललाई पर्न गएको मातृ शोक प्रती नेपाली कांग्रेस बाँके लगायत नेपालगन्ज उपमहानगरपालिकाकि उप- मेयर उमा थपा...

“असल नियतले गर्न खोज्दा घटना भयो, यसको सम्पूर्ण जिम्मा म लिन्छु”: मेयर राणा

नेपालगञ्ज। नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले असल नियतका साथ गाईहरु दैलेख पठाइएको दावी गर्नुभएको छ । घटनाका समयमा राजधानीमा रहनुभएका प्रमुख राणाले मंगलबार पत्रकारहरुसँगको अन्तरक्रियामा दुर्घटनावश दैलेख घटना भएको टिप्पणी गर्नुभयो । सडकमा दुर्घटना बढेपछि काञ्जिहाउस खाली गरेर त्यहाँ सडकका पशु चौपाय राख्ने योजनाहरु गाईहरु दैलेख पठाइएको हो, मेयर राणाले भन्नुभयो,– नेपालगञ्जबाट दैलेख लैजानेक्रममा केही पशुको मृत्यु भएको हो, यो असल नियतले गर्न खोज्दा घटना भयो, यसको सम्पूर्ण जिम्मा...

कर्णाली प्रदेशले गाई हत्या सम्बन्धमा एसपीको नेतृत्वमा गर्यो छानबिन टोली गठन

सुर्खेत । कर्णाली प्रदेशले गाई हत्या सम्बन्धमा छानबिन टोली गठन गरेको छ।नेपालगन्ज उपमहानगरबाट दैलेख लैजाँदै गरेका गाईगोरु भीरबाट खसालेको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका सात जनालाई अनुसन्धानका लागि आइतबार म्याद थपिएको छ।गाईगोरु बोकेका ट्रक चालक पाँच जना र दुई जना सहचालकलाई अनुसन्धानका लागि भन्दै जिल्ला अदालत सुर्खेतले सात दिनको म्याद थपेको हो। उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी, सहचालक अमृत...

गाई मार्नुमा को दोषी!

प्रकाशमान सिंह । देशको राष्ट्रिय जनावरको जुन किसिमले बरबरतापुर्ण हत्या गरियो, त्यो शब्दमा बयान गर्न गाह्रो छ।राज्यका ८० प्रतिशत भन्दा बढी हिन्दु जनसंख्याले धार्मिक आस्थाका रुपमा माताको उपमा हेर्ने गरेको पशुमाथी गरिएको क्रुर र अमानवीय व्यवहारप्रति घोर भर्त्सना गर्न जरुरी नै छ। गएको हप्ता बाकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेख तर्फ लैजादै गरिएका २९१ गाई मध्य ३५ गाईलाई भिरबाट खसालेर मारिएको घटनाले यतिबेला सर्बत्र बहस र चासोको बिषय बनिरहेको छ।सोही घटनाका सन्दिग्दहरुलाई...

कोहलपुर प्रहरीद्वारा एक जनालाई गोली प्रहार

नेपालगन्ज । कोहलपुर प्रहरीले एक जनालाई गोली प्रहार गरेको छ। चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेको छ। ८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपाने नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि...

बाँकेका विभिन्न स्थानमा हिन्दु महिलाहरुले धुमधाम सग तीज पर्व मनाउँदै

नेपालगन्ज । आज बाँकेका विभिन्न स्थानमा हिन्दु महिलाहरुले धुमधाम सग तिज पर्ब मनाइरहेका छन् । बाँकेको नेपालगन्जको बागेश्वरी मन्दिर,  नेपालगन्जको राधाकृष्ण मन्दिर,खजुरा, कोहलपुर, राझा, राप्तीसोनारी लगायतका मन्दिरहरुमा महिलाहरु ठुलो भिड लागेको छ।यस्तै आज देशै भर नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।तीजको व्रत बसेर शिवको पूजा...

गाई हत्या बारे छानविन समितिले सुरु ग¥यो अनुसन्धान

नेपालगञ्ज। नेपालगञ्जको काञ्जिहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवामा( गाईहरु) पशु चौपायहरुको मृत्यु भएको विषयमा छानविनका लागि गठन भएको समितिले आइतबारदेखि काम सुरु गरेको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष विकास आचार्यको अध्यक्षतामा शनिबार ७ सदस्य समिति गठन गरेको छ । समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको पहिलो बैठकले निष्पक्ष र तटस्थ रही आप्mनो जिम्मेवारलिाई तोकिएको समयभित्रै पुरा गर्ने प्रतिवद्धता...

एकल मौखिक आदेशमा भएको गाई स्थानान्तरणको कार्यप्रति काङ्ग्रेसका जनप्रतिनिधिको आपत्ति( बिज्ञप्तिसहित)

नेपालगञ्ज । नेपाली कांग्रेसबाट निर्वाचित नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बोर्ड बैठकमा छलफल नै नगरी पुरैनास्थित कान्जीहाउसका गाईलाई दैलेख लैजाने निर्णय किन, कसरी र कहिले भयो भन्दै आपत्ति जनाएका छन् । बोर्ड बैठकमा छलफल नै नगरी मौखिक आदेशका आधारमा गरिएको गाई स्थानान्तरण कार्यको घोर भत्र्सना गर्दै उनीहरुले कसको लापरबाहीले घटना घटेको हो भन्ने प्रश्न तेर्साएका छन् । आज विज्ञप्ती निकालेर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले घटनाको सत्यतथ्य पत्ता...

धमिलो पानीमा माछा मार्ने काम नगरौंः मन्त्री राई

नेपालगञ्ज । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति नगरी हातेमालो र सहकार्य गर्नुपर्ने बताउनुभएको छ । नेपालगञ्जमा आज विहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले पछिल्लो समय विकासमा राजनीति गर्ने प्रबृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै विकासका लागि हातेमालो गर्न सबैसंग आग्रह गर्नुभयो । ‘विकासमा हातेमालो गरौं, द्विविधा र मतभिन्नता छ भने हल गरेर अघि बढौं तर अनावश्यक हल्ला फिंजाएर धमिलो पानीमा माछा मार्ने काम नगरौं,’ मन्त्री राईले...

कृष्णसार एफएमको नाचौं तीजको सिजन ७ को फाइनल आज नेपालगन्जको सुनाखरीमा

नेपालगन्ज।  कृष्णसार एफएमको नाचौं तीज प्रतियोगिताको सिजन ७ को फाइनल आज  नेपालगन्जमा  हुुदैछ।    फाइनलप्रतियोगितामा विभिन्न अडिसनमा छानिएका जम्मा २८ वटा समूहले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक माधव अधिकारीले जानकारी दिनुभयो । भदौ ९ गते बर्दियाको मधुवनमा भएको पहिलो अडिसनवाट ५ जना, बर्दियाकै गेरुवामा १० गते भएको अडिसनवाट ५ जना, ११ गते बाँकेको खजुरामा भएको अडिसनवाट ११ जना र बाँकेकै बैजनाथ गाउँपालिकामा शनिबार भएको अडिसनवाट ७ वटा गरी २८ समूह फाइनलका...