नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दश हजार विरुवा रोप्ने अभियान शुरु भएको छ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आज जमुनाहास्थित सडकको ग्रीनबेल्टमा विरुवा लगाउँदै दश हजार विरुवा रोप्ने अभियानको उद्घाटन गर्नुभयो । बृहत् बृक्षारोण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले सातै वटा प्रदेशमा यस्तो अभियान सुरु हुने जानकारी दिनुभयो।उहाँले देशलाई नै हराभरा बनाउन सात वटै प्रदेशका मुख्य ७ शहरहरुमा रुख रोप्ने कार्यक्रम अन्तर्गत् नेपालगञ्जबाट पाइलट प्रोजेक्टका रुपमा बृक्षारोपण कार्यक्रम...
नेपालगञ्ज। नेपालगञ्ज उप–महानगरपालिका २३ मा बाख्रामा महामारी फैलिएपछि उप–महानगरपालिकाले निशुल्क आकस्मिक पशु स्वास्थय शिविर संचालन गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाको पशु सेवा शाखाले महामारी फैलिएको स्थानमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको सहकार्यमा वडामा आकस्मिक निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको छ । करिब दुईसातादेखि फैलिएको महामारीले ५० बढि खसि र बाख्रा मरेको वडा अध्यक्ष मोहम्मद हुसेन शेषले जानकारी दिनुभयो । बाख्रामा पखाला लाग्ने, नाकबाट सिगान बग्ने, आँखामा चेप्रा पर्ने,...
नेपालगन्ज । नेपालगन्ज भन्सार गुल्मको टोलीले ठुलो परिमाणमा अबैध छोहारा बरामद गरेको छ।भारतबाट लुकाई छिपाई नेपाल ल्याउदै गरेको दश क्विन्टल छोहारा भन्सार गुुुल्म गस्तीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्ज भन्सार ४० नम्बर गुुुल्मबाट गएको गुल्म ४० का सशस्त्र प्रहरी नायव उपरिक्षक नबराज बोहराको कमाण्डमा गस्तीमा निस्केको टोलीले राती ११ बजे पिप्रहवाको नयाँबस्ती क्षेत्रको दशगजा नजिकै स्थानीय देवीप्रसादको घर पछाडि लुकाएर राखेको अवस्थाम २०...
नेपालगन्ज ।नेपालगन्जको सिमाबर्ती बजार रुपैडिहामा ट्याङ्करले ठक्कर दिदा २ जना नेपाली महिलाको ज्यान गएको छ। घरायसी सामन खरिद गर्न शुक्रबार भारतीय सिमा बजार रुपैडिहा पुगेका बाँके कोहलपुरका २ नेपाली महिलाहरुलाई ट्याङकरले ठक्कर दिएको हो। रुपैडिहाबाट नेपालगन्ज फर्कदैं गरेको अवस्थामा आशा सिंह भट्टराई र जुनु थपलिया सवार भे ४ प ३८२४ नम्बरको मोटरसाईकललाई नेपाली ट्याङकरले ठक्कर दिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ । ठक्करबाट मोटरसाईकल चालक भट्टराईको घटनास्थलमै ज्यान गयो भने...
नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी बाँकेले नेपालगन्ज उपमहानगरलाई ‘नो हर्न’ बनाउन पुनः अभियान थालेको छ। भर्खरै मात्र बाँके ट्राफिक प्रमुख भएर आएका प्रहरी निरीक्षक पबिन्द्र बमले नेपालगन्ज उपमहानगर लाई हर्न मुक्त बनाउन सडक अभियान थालेका छन् । निरीक्षक बम आफै सडकमा गएर सवारी चालकहरुलाई हर्न नबजाउन सम्झाइ बुझाइ गर्न थालेका हुन् । सोही अभियान अन्तर्गत ट्राफिक प्रहरीले पर्चा पम्पलेट बितरण र सवारी साधनमा स्टिकर टास्न सुुुरु गरेको छ।प्रहरी निरीक्षक...
नेपालगन्ज ।नेपालगन्जको बिपीचोक नजिकको फर्निचर उद्योगमा गए राती ११ बजेदेखि शुरु भएको आगलागी आज बिहान पाँचबजे मात्र नियन्त्रणमा आएको छ । आधा दर्जन दमकलले आगो निभाउँन निरन्तर प्रयास गर्दा समेत बल्ल बल्ल आज बिहान मात्र नियन्त्रणमा आएको थियो । पाँच घण्टा लागेको आगोले १३ वटा पसल जलेर खरानी भएका छन्। आगलागीस्थलमा आफ्नो टोलीसहित आगलागि नियन्त्रण गर्न पुगेका वडा प्रहरी नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेत निम्न उद्योग क्षती भएको बताएका...
नेपालगन्ज । सिभिल बैंक सुखमा मात्रै नभइ दुखको समयमा साथ दिने बैंक बनेको छ। सिभिल बैंकले ल्याएको “सम्मान बचत खाता” ले गर्दा दुुुखमा समेेेत साथ दिएको छ। नेपालगन्जको सिभिल बैंकमा एक जना एक महिलाले पतिको मृत्यु पश्चात् ७ लाख रुपैयाँ पाइन। सिभील बैंकले केही महिना अगाडि मात्र ल्याएको “सम्मान बचत खाता” अन्तर्गत आकर्षक ब्याजका साथै उपचारमा एक लाखसम्म र दुर्घटना दुर्घटना भएर मृत्यु भएमा सात लाखसम्मको बीमा सुबिधा ल्यााएको...
नेपालगन्ज । नेपालगन्जमा एक पुरुषसहित सयौंको संख्यामा मधेेेशी महिलाहरु नेपालगन्ज उपमहानगरपालिका आइ १६ वर्षको उमेरमै बिवाह छोरीको बिवाह गर्न पाउनुपर्ने मागराखेका छन् ।महिलाहरुको समूहले बिहिबार नेपालगन्ज उपमहानगरपालिका भित्र धर्ना दिदै गेटमा जाम गरेका थिए । कानून बिपरित बिवाह गर्न पाउनुपर्ने भन्दै धर्नामा अगुवाइ गरेका जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्रलाई प्रहरी पक्राउ गर्दै महिलाहरुलाई तितरबितर बनाएको थियो। दिउँस २ बजे तितरबितर भएको समुुह पुनः अपरान्ह ४ बजे मिश्र...
नेपालगन्ज । माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले बिगत एक बर्षको अवधीमा २०९ महिला तथा बालबालिकालाई उद्दार गरेेेको छ। नेपालगन्जको सीमा नाका जमुनहा हुँदै अवैध रुपमा भारत तथा खाडी मुलुक लैजादै गरिएका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको हो । त्यस अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका ५०० भन्दा बढी आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि...
नेपालगञ्ज। नेपालगञ्जमा छाडा पशु चौपाया ब्यवस्थापनका लागि पहलकदमी बढाइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा बुधबार सर्वपक्षीय बैठकले छाडा पशु चौपायको ब्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने सहमति गरेको छ । नेपालगञ्जमा निर्माणाधिन काञ्जीहाउसको थप ब्यवस्थापन गर्ने, यहाँका पशु चौपायलाई अन्यत्र जिल्लाका गौशालामा पठाउने र बाँकेमा ठुलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने बैठकमा सहमति भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले काञ्जिहाउस थप ब्यवस्थित...