नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगञ्ज । आफ्ना कार्यकर्ता विरुद्ध झुठा मुद्दा लगाइएपछि आन्दोलनमा रहेको नेपाली कांग्रेस बाँकेले आज दिनभर जिल्ला प्रहरी कार्यालयमा दबाब दिएको छ । दोषी रहेका समाजबादी पार्टीका कार्यकर्तालाई सार्वजनिक मुद्दा लगाइएको तर निर्दोष रहेका आफ्ना कार्यकर्ताहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत्को मुद्दा चलाएर प्रहरीले गम्भीर अन्याय गरेको भन्दै आन्दोलनमा रहेको नेपाली कांग्रेस बाँकेले आज दिनभर जिल्ला प्रहरी कार्यालयमा दबाब दिएको हो । आफ्ना कार्यकर्तालाई कुटपिट गर्ने समाजबादी पार्टीका कार्यकर्ताहरु विरुद्ध...
नेपालगन्ज । नेपालगन्ज उधोग बाणिज्य संघको बहुउद्देश्यीय सभाहल तथा प्रदर्शनस्थिल निर्माण नहुने भएको छ।नेपालगञ्ज उद्योग बाणिज्य सङ्घले कारकादौंमा सडक डिभिजन कार्यालयको जग्गामा बहुउद्देश्यीय सभाहल तथा प्रदर्शनस्थिल निर्माणका लागि पटक–पटक महोत्सव आयोजना गरि रकम संकलन गर्यो । सरकारले यसबर्ष एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेपनि बाणिज्य संघकै कारण प्रदर्शनीस्थल निर्माण नहुने भएको छ । संघले शुरुमा ३० बर्ष र पछि २० बर्षगरि ५० बर्षका लागि जग्गा लिजमा लिएको हो । तर लिजको...
नेपालगन्ज । नेपालगन्जमा रहेको एक मेडिकलमा चरम लापरबाही गरेको पाइएको छ। एक औषधी पसलले बिरामीलाई म्याद नाघेको औषधी बिक्री गरेको तथ्य सार्वजनिक भएको छ । भेरी अस्पताल परिसरमा सञ्चालित ‘सादा औषधी पसल’ले बाँके खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी २३ बर्षिया डोल्मा खत्रीलाई म्याद नाघेको औषधी बिक्री गरेको हो । म्याद नाघेको औषधी प्रयोग गर्दा आफ्नो स्वास्थ्यमा प्रतिकुल असर पुगेको पीडितले बताएकी छन् । कानको प्वालभित्र सामान्य घाउ भएपछि...
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेलेे आफ्नो आन्दोलन थालेको छ।डुडुवा गाउँपालिकाका आफ्ना निर्दोश नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले अनाहकमा फसाइ ज्यान मुद्दा दर्ता गरेको बिरोधमा आज नेपाली कांग्रेस बाँकेले कोण सभा गर्ने भएको छ। ‘निर्दोष हुँदाहुँदै आफ्ना कार्यकर्तालाई सरकारको दबाद भन्दै प्रहरी एकतर्फी रुपमा मुद्दा दर्ता गरि फसाउन खोजेकोले हाम्रो पार्टीले आन्दोलनको सुरुवात गरेको छ’, कांग्रेस बाँकेका जिल्ला सद्स्य सुधान्सु कोइरालाले बताए। प्रहरीलाई समेत सरकारले २ तिहाईको दम्भ देखाउदै उनिहरुलाई दबाबमा पारी इमान्दारी...
नेपालगन्ज। बाँके कांग्रेसले आन्दोलनका कार्यक्रम सुरुवात गरेको छ।बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा निर्दोस ब्यक्तिलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेपाली काङ्ग्रेस बाँकेले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको छ । कांग्रेसले यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियोे । घटनाका पीडित ब्यक्तिलाई प्रहरी प्रशासनले उल्टै हिरासतमा राखेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको कांग्रेसको जिकिर छ । यही असार १२...
नेपालगन्ज । नेपालगन्जको चोर नाकाबाट खसीको तस्करी तिब्र रुपमा बढदै गएको छ।क्वारेन्टाइनमा कडाइ गरेपछि खसीबोकाको आयात तीन महीनादेखि शुन्य भएको छ । भारतलगायत मुलुकबाट आयातित खसीबोकाको भन्सार विन्दुमा क्वारेन्टाइन (गुणस्तरको प्रमाण)जाँच हुन थालेपछि आयात शुन्य भएको हो । पशुसेवा विभागले भारतबाट कुनै न कुनै स्वास्थ्य प्रमाण नलिई आएमा त्यसको क्वारेन्टाइन नगर्नु भन्ने परिपत्र गरेपछि पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाले तीन महिनायता कुनै पनि पत्र काटेको छैन । पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाका पशु...
नेपालगन्ज । नेपाली काँग्रेसलेे बाँके प्रहरीको दादागिरी, ज्यादती प्रति आन्दोलनको घोषणा गरेको छ। प्रहरीले आफ्ना निर्दोष कार्यकर्तालाई जबर्जस्ती हिरासतमा लिइ माथिल्लो दबाद छ भन्दै अनावश्यक दुख दिएको प्रती काँग्रेसलेे बाँके अब सडकमा आउने भएको हो। काँग्रेसलेे बाँकेले आज ९:३० बजे जिल्ला प्रशासन घेराउ गर्ने भएको हुँदा आफ्ना कार्यकर्ताहरुलाइ ९ बजे पार्टी कार्यालयमा जम्मा हुन निर्देशन दिएको छ। ‘प्रहरी प्रशासनको ज्यादति विरुद्ध आन्दोलन गर्न बाध्य भएका छौं’, काँग्रेस बाँकेका युवा नेता...
नेपालगञ्ज ।नेपालगञ्ज उपमहानगरपालिकाको पाचौ नगर सभाले आ.व २०७६÷०७७ का लागि सार्वजनिक गरेको दुई अरव २८ करोड ८५ लाख ५४ हजारको बजेट पारित गरेको छ । विनीयोजन विधेयक र आर्थिक विधेयक स्वीकृत गर्दै असार १० गतेदेखि जारी नगर सभा सकिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाले पेश गर्नु भएको नीती तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले यस अघि पेशगर्नु भएको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको हो...
नेपालगन्ज।चर्चित थारु गायक विश्वसागर परियारको छोरी आइसा परियारको जन्मोत्सवमा थारु कलाकारहरु झुमेका छन् । दर्जन बढि चर्चित चर्चित थारु कलाकारहरुले गायक विश्व सागरको छोरीको जन्मदिन (बर्थ डे) मा झुमी झुमी रमाएका छन् । गायक परियारको छोरी आइसा तेश्रो बर्षमा प्रवेश गरेको अवसरमा कोहलपुर नगरपालिका कौशिलानगर स्थित आफ्नै निवासमा जन्मोत्सव मनाईएको हो । जन्मदिनमा थारु कलाकार मंचका केन्द्रिय सदस्य दिपक चौधरी, जिल्ला अध्यक्ष सोहन थारु, थारु मोडल तथा डाइरेक्टर विवश चौधरी,...
नेपालगन्ज ।बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा निर्दोश ब्यक्तिलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको काङ्ग्रेस बाँकेले बताएको छ । कांग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो जिकिर गरेको हो । सभापति किरण कोइरालाले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई बुझाएको उक्त ज्ञापन पत्रमा घटनाका पीडित ब्यक्तिलाई प्रहरी प्रशासनले उल्टै हिरासतमा राखेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको उल्लेख गरिएको छ ।यही...