नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

लनटेनिसमा आइतबार एपीएफलाई थप दुई स्वर्ण

नेपालगन्ज ।रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तरगत लनटेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा आइतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो । महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६९१, ६९२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं...

जुडोमा प्रदेश ५ की सोनिया भट्टलाई स्वर्ण

नेपालगन्ज ।आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए । महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै पहिलो भइन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए । ७० केजीमुनि प्रहरीकी...

आठौँ राष्ट्रिय खेलकुद:पुरुष हक्कीमा पुलिस सेमिफाइनलमा

नेपालगन्ज  । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार विहान भएको खेलमा नेपाल आर्मीलाई २–१ ले पराजित गरि नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको हो। । खेलको ३० सेकेन्डमा प्रहरीका मनोज चौधरीले गोल गरे । भने, ५० औँ निमेटमा प्रहरीकै सागर आचार्यले अर्को गोल थपे । कडा प्रतिष्पर्धात्मक खेलमा आर्मीका दिपेन्द्र ऐरले एक गोल मात्र गरे । त्यसैगरि, आइतवारनै भएको...

आठौं राष्ट्रिय खेलकुद: फेन्सिङमा ६ स्वर्णसहित आर्मी प्रथम, एपिएफ ३ स्वर्णसहित दोश्रो

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो । फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी च्याम्पियन बन्यो । दोश्रो भएको सशस्त्र प्रहरीको एपीएफ क्लबले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यका साथ...

आठौं राष्ट्रिय खेलकुद: फेन्सिङमा आर्मी च्याम्पियन

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्बल च्याम्पियन भएको छ । आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो । फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगिताको शनिबारसम्मको नतिजामा आर्मीले सर्वाधिक ६ वटा स्वर्ण छ । प्रदेश ३ ले ३ स्वर्ण तथा एपीएफ क्लबले दुई स्वर्ण हात पारे । शनिबारको खेलमा फोइल पुरुष समूहमा आर्मीले प्रदेश ३ लाई ४५–२२ को अन्तरले पराजित ग¥यो । त्यसैगरी...

नेपालगन्जमा मोटरसाइकको ठक्करबाट दुुईजना बालक गम्भीर घाइते, लखनऊमा उपचार हुँदै

नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकलले दुुईजना बालक गम्भीर घाइते भएका छन् ।नेपालगन्जको खजुरा सडक खण्डको जिल्ला प्रहरी कार्यालय अगाडि मोटरसाइकलले आज ती  दुबै बालकहरुलाई ठक्कर दिएको हो । एकै घरका १३ बर्षिया करिश्मा बम र ९ बर्षिया न्यूटन बम गम्भिर घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् । ठक्करबाट गम्भिर घाइते भएका दुवै जनाको नेपालगन्ज मेडिकलमा उपचार सम्भव नभएपछि भारतको लखनउ लगिएको छ ।ठक्कर दिने मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा...

पुरुष हक्कीमा प्रदेश ५ सेमिफाइनलमा, लगातार तेस्रो जित

नेपालगन्ज ।पुरुष हक्की प्रतियोगितामा प्रदेश ५ ले लगातार तेस्रो जित हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दैै प्रदेश ५ ले तेस्रो पटक जितेको हो । प्रदेश ५ का शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिश गुरुङले ३९ औँ मिनेटमा गोल गरे। २५ नं. जर्सीका दर्लामीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमको खाता खोलेका थिए । लगातार  तेस्रो जित निकाल्दै प्रदेश ५ सेमिफाइनलमा प्रबेश गरेको हक्कीका...

आठौँ राष्ट्रिय खेलकुद: लगातार पुलिसको जित,गण्डकी र प्रदेश २ बराबरी

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रवार भएको पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश नं. २ ले बराबरी अंक बाँडेका छन् । प्रतियोेगितामा गण्डकी प्रदेशका खेलाडी राजन नेपालीले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरे । उत्रीय पनि खेलको अन्यतिर प्रदेश नं. २ का अर्जुन खड्काले ५१ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकियो । त्यसैगरि शुक्रवार विहान भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव ३–० गोलले विजयी भएको छ ।...

राजश्व छल्दै मेघाश्री गुट्खा

नेपालगन्ज । स्वास्थ्यका लागि हानिकारक मेघाश्री गुट्खा बजारमा अबैैैध बिक्रि वितरण भइरहेको छ।पश्चिम नेपालका बजार तथाग्रामीण बस्तीमा अवैद्य गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्रि वितरण गर्दै आएको खुलेको छ । गुुट्खामध्येकै स्वास्थ्यका लागि सबैभन्दा हानिकारक मानिने मेघाश्रीले नेपालगन्ज र यस पश्चिका बजारमा राजश्व छलेर बिक्रि गरेको छ । सरकारले आर्थिक वर्ष २०७१÷७२ देखि लागू हुने गरी सुर्तीजन्य पदार्थमा कडाइ...

नेपालगन्जमा खाजा खान सरकारी गाडीको दुरुपयोग

नेपालगन्ज। खाजा खानका लागी  यसरी हुन्छ सरकारी गाडीको दुरुपयोग ।  खाजा र नास्ता खानका लागि नै ३७ किलोमिटर दुरी पार गरेर गुलरियाबाट सरकारी गाडी प्रयोग गरि नेपालगन्जको विपी चोकमा आएका बर्दिया जिल्ला समन्वय समितिका जनप्रतिनिधी यसको पछिल्लो उदाहरण हुन् ।विहीबार साँझ खाजा खानका लागि जनप्रतिनिधीको नेतृत्वमा उक्त कार्यालयका लेखापाल, ईन्जिनियर र ओभरसियर सहितको टोली नेपालगन्जको विपी चोक स्थित गण्डकी खाजा घरमा पसेको थियो। बिहीबार बेलुका करिब ६ बजेतिर गण्डकी...