प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं । दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्। बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन। गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाएनन्। टिकट बिहान ६...
काठमाडौं ।नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरो प्रमुख निरजबहादुर शाहीले बताए। दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा...
काठमाडौं ।आजदेखि दशैका लागि बसको टिकट बुकिङ खुल्ला भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।अग्रिम टिकटको लागि बिहान ६ बजेदेखिनै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै टिकट बुकिङ गर्न् लागेको बताए।यात्रुको सहजताको लागि उपत्यको १४ ठाँउमा नागरिक सहायता कक्ष राखिएको उनले बताए।‘यात्रुलाई सकेसम्म सहज...
नेपालगञ्ज।संविधान दिवश २०७६ को अवसरमा नेपाल सरकारले विभिन्न दर्जाका प्रहरी अधिकृतहरुलाई पदक प्रदान गर्दै छ। पदक पाउनेहरुमा प्रहरी नायब महानिरीक्षक देखि तल्लो दर्जाका अधिकृतसहित प्रहरी जवान सम्म रहेका छन् । पदक पाउने अधिकृतमा कोहलपुरमा शान्ति सुरक्षा कायम र अबैध ओसारपसार देखि अपराधीक गतिविधिलाई आफ्नो कार्यकाल सम्म शुन्यमा झार्ने प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंह समेत रहेका छन् ।सम्माननिय राष्ट्रपति बिधादेबी भन्दारीले प्रहरी नायब उपरीक्षक सिंहलाई नेपाल प्रताप शुभुषण पदकले...
वसन्त शर्मा।काठमाडौं ।कम्युनिष्ट मेनुफेष्ट्रो मार्फत नेकपाले संविधानको ‘मेलोफाइड’ प्रयोग गरिरहेको छ । संवैधानिक निकाय अाँफु अनुकुल सञ्चालन गर्ने प्रपञ्च गरेकाले लोकतान्त्र माथि प्रहार भएको काँग्रेस नेता कृष्ण सिटौलालेे बताएका छन् । उनले थपे -‘ संसदमा सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने ब्यवस्थालाई नेकपाले लत्याउँदै संविधान माथि नै प्रहार गरिएको उदाहरण दिंदै नेकपाका कै कारण लोकतन्त्र कम्जोर हुने अवस्था अाएको छ । नेकपाले अात्म समिक्षा गरोस भन्दै नेता सिटौलाले भने-‘संविधान भित्र...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टासम्म उपकरण ठप्प भएपछि त्यसको असर एयर ट्राफिकमा देखिएको हो।विमानस्थलका प्रवक्ता प्रताब तिवारीका अनुसार उपकरण मर्मत भएर सञ्चालनमा आइसकेको छ। तर अहिले बढेको ट्राफिकले बेलुकासम्मै प्रभावित हुने छ।बिमानस्थलको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत...
काठमाडौं । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्। प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको मान्छन्। यही मान र तानातानले कार्य सम्पादन जटिल बन्दै गएको छ। कतिपय...
काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ ।संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही...
काठमाडौं ।नेकपाबाट यातायात मन्त्री रघुबिर महासेठ र प्रभु शाहलाई पार्टी बाट निकाल्न १६ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्।विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गर्नेलाई कारबाही गर्न माग गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका १६ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्।विधि र अनुशासनअनुसार पार्टीलाई अगाडि बढाउन माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, इन्चार्ज सत्यनारायण मण्डललगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू...
काठमाडौँ । पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । घटनामा परी एक हजार ६३ चौपाया मरेका छन् । चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता...