सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु

अछाममा जिप पहाडबाट सात सय मिटर तल खस्यो, ३ जनाको मृत्यु

अछाम।अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अछामको  बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकालिडी सुकीबाग भन्ने स्थानमा जिप सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् ।  रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे  दुर्घटना भएको थियो ।दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका ४ का ३८ वर्षीय कालुसिंह आउजी, सोही ठाउँका ३७ वर्षीय अशोक...

कञ्चनपुरमा एक किशोरी सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ, तिनजना फरार

महेन्द्रनगर। कञ्चनपुरकी एक किशोरी सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।शुक्लाफाँटा नगरपालिका ९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको हो।इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदले शुक्लाफाँटा नगरपालिका ९ कि किशोरी बलात्कृत भएको उजुरीपछि २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका ९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा...

आज देशैभर रक्षाबन्धन पर्व मनाइदै

नेपालगन्ज ।आज देशैभर रक्षाबन्धन पर्व मनाइदै छ। रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार...

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला । बाघको छालासहित प्रहरीले एक जना सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ ।दुहुँ गाउँपालिका ३ तिमुरपाटा क्षेत्रमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ २ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका जवान दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । हिकिला २ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा...

ढुंगा गिट्टी संकलन प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई

नेपालगन्ज ।सरकारले ढुंगा गिट्टी उत्खनन् तथा संकलनसम्बन्धी प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई प्रत्यायोजन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १९ को मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयमा रहेको अधिकार समन्वय समितिलाई प्रत्यायोजन गरेको हो। मन्त्रालयले ढुंगा–गिट्टी उत्खनन् तथा संकलन गरिने स्थानीय सरकारको प्रस्तावमा वातावरण ऐन र नियमावलीले तोकेका प्रक्रिया र सर्त पूरा गरेर वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरी अनुमति दिने बाटो खोल्ने अधिकार समितिलाई दिएको हो। मन्त्रालयको...

नक्कली नोट बनाउने मेशिनसहित ४ जना पक्राउ

कैलाली ।कैलाली प्रहरीले नक्कली नोट बनाउने मेशिनसहित ४ जनालाई पक्राउ गरेको छ। उनीहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ परेका हुन् । पक्राउ परेेकाहरुमा  कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खगेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का...

ग्यासको मूल्यमा २५ रुपैयाँ घटयो

काठमाडौं । ग्यासको मूल्य २५ रुपैयाँ घटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार  ग्यासको मूल्य घटाएको हो।वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ। यस्तै, डिजेलमा...

धनगढी बम विस्फोटमा घाइते विप्लव कार्यकर्ता सरेला उपचारपछि पक्राउ

कैलाली । गत साउन २ गते धनगढी उपमहानगरपालिका ३ सहीदगेटमा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो । जसमा राम सिंहको मृत्यु भएको थियो भने  लक्ष्मण सरेलासहित ४ जना घाइते भएका थिए । धनगढी बम विस्फोटमा घाइते एक विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै  सरेलालााई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो...

नर्सिङ पढाउने कलेजले अबदेखि एक सय शैयाको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने

नेपालगन्ज । नर्सिङ पढाउदै आएका कलेजले अबदेेखि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ। ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई यो नियम लागू भएको हो।नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो।‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई...

अधिकृतसहित तीनजना अख्तियारको फन्दामा

टीकापुर( कैलाली ) ।उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका आठौं तहका अधिकृत चन्दनकुमार अमात्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको विशेष टोलीले  ५० हजार रुपैयाँ घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको हो। सेवाग्राही सग काम मिलाइदिने भन्दै घुसलिदै गर्दा उनलाई पक्राउ गरेको हो। त्यस्तै मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा र खरिदारलाई अख्तियारले घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।मालपोत कार्यालय, टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार...