बलिउडका धेरै फ्यानफ्लोर भएका सेलिब्रेटी
प्रकाशित मिति : २०७५, १८ असार सोमबार १५:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
फेसबुक सेलिब्रेटी र व्यवहारिक सेलिब्रेटी सायद फरक कुरा हुन् । कोही व्यवहारमा सेलिब्रेटी भएर पनि फेसबुकमा हँुदैनन् । कतिपय भने सोसल मिडियामार्फत नै एकाएक सेलिब्रेटी बन्न सफल हुन्छन् । यो कुरा बलिउडमा पनि लागू छ ।
सय करोड, दुई सय करोडजस्ता कीर्तिमान राख्न सफल सर्वाधिक चर्चित अभिनेता आमिर खान फेसबुकको टप टेनमा पनि अटाएका छैनन् । त्यस्तै लोकप्रिय गायक अरिजित सिंह, अभिनेत्री श्रद्धा कपुर, सोनम कपुर अभिनेताहरू ऋतिक रोशन, शहिद कपुर, गायिका नेहा कक्कडजस्ता चर्चित सेलिव्रेटी फेसवुकमा कम फलोअर्स पाउने सेलिब्रेटीमा पर्छन् ।
प्रियंका चोपडा
३७ करोड, ३३ लाख ६ हजार ६ सय ९५
सलमान खान
३६ करोड ४१ लाख ९ हजार ९ सय १२
दीपिका पादुकोण
३४ करोड ४५ लाख २ हजार ७ सय १२
अमिताभ वच्चन
३० करोड ३४ लाख ४ हजार ८ सय ७४
यो यो हनि सिंह
३० करोड १५ लाख ६ हजार ३ सय ३३
शाहरूख खान
२८ करोड ६९ लाख ४ सय ८३
श्रेया घोषाल
२८ करोड १५ लाख १ हजार ९ सय ३०
माधुरी दीक्षित
२६ करोड ५० हजार ४ सय २९
कपिल शर्मा
२५ करोड ९३ लाख ५ हजार ३ सय ११
अक्षय कुमार
२५ करोड ५२ लाख ४ हजार ४ सय ५५
काजल अग्रवाल
२४ करोड २६ लाख ८ हजार २ सय ३०
सोनाक्षी सिन्हा
२३ करोड ८३ लाख ९ हजार २७