पढाईको लागि रसियन केटीले गरिन् आफ्नो भर्जिनिटी लिलामी
प्रकाशित मिति : २०७३, १३ आश्विन बिहीबार २३:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गुणस्तरीय शिक्षा लिनका लागि मानिसहरु निकै नै मेहनत गर्ने गर्छन् । कुनै बेला त ठूलै अफ्ट्याराहरु प्नि सामना गर्नुपर्ने हुन्छ । केही मानिसहरुले पैसाको अभावमा पढाई समेत छोड्ने गरेको उदाहरण समाजमा प्रशस्तै भटिन्छन् । मनमा पढ्ने इच्छा हुन्छ तर समस्या पैसामा नै आएर अडिन्छ । यस्ता समस्याहरु विद्यार्थी जीवनमा आउनु नौलो कुरा भने पक्कै होइन ।
Advertisement
यस्तै समस्या रुसकी २० वर्षीय एरिआनाको जीवनमा पनि आयो । एरिआना गुणस्तरीय शिक्षाको लागि विदेश जान चाहन्थिन् । तर आर्थिक समस्याका कारण विदेश अध्ययनका लागि जान पाइनन् । सारा कोशिस गरिन् तर कहीँकतैबाट पैसाको जोरजाम हुन नसकेपछि उनले आफ्नो भर्जिनिटी(कुमारित्व) लिलामीको बाटो लिइन् । त्यसबाट आएको पैसाले उनी आफ्नो पढाईलाई अघि बढाउने सोच गरेकी छिन् ।
एरिआना आफूले आफूलाई स्वतन्त्र व्यक्ति मान्छिन् । उनी भन्छिन् भर्जिनिटी बेच्ने उनको आफ्नै निर्णय हो ।