आइटम बमको अडियो सार्वजनिक
प्रकाशित मिति : २०७५, १९ बैशाख बुधबार २०:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, १९ बैशाख।थारु गितका चर्चित गायक विश्व सागर परियारले भर्खरै बजारमा आइटम बम बोलको गितको अडियो सार्वजनिक गर्नुभएको छ । गित संगित तथा गोष्ठी सम्मेलन देखिलिएर महोत्सवमा समेत नाम अर्ग पंक्तिमा आउने गायीका ज्योती मगरको साथमा विश्व सागर परियारले बजारमा थारु गित कोइ कठै महिन आइटम बम बोलको अडियो सार्वजनिक गर्नु भएको छ । पहिलो पटक थारु गितमा स्वर दिएका ज्योती मगरले बजारमा तहल्का मच्चाउने आश राखेको गायक विश्व सागर परियारले बताउनुभयो । ज्योतीको नाम नै काफी रहेको कारण थारु गितमा प्रवेश गराएको छु गायक परियारले भन्नुभयो । आइटम बलमे नै अवको बजारमा चर्चा हुने विश्वास व्यक्त गर्नुभयो गायक विश्व सागर परियारले । डिजे र भोजपुरी म्युजिक सिस्तममा गित रेकडिङ भएको हुनाले थारु समुदायका कार्यक्रममा धमाका मच्चाउने उहाँले बताउनुभयो । विशाल निरौलाको यरेन्ज, आरकेसी युट्युव प्रालीबाट सार्बजनिक भएको छ ।
Advertisement