बढिरहेको बाढिको त्रास भन्दा दाउराको माया…..
प्रकाशित मिति : २०७६, २९ असार आईतवार १०:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा गाउँपालिका( बाँके )। डुडुवा गाउँपालिका स्थित राप्ती नदिको पुल छेउमा दाउरा र मुढा संकलन गर्दै स्थानियहरु।उनिहरुलाई आउँदै गरेको नदि भेल भन्दा पनि दाउराको माया छ।प्रशासन भन्दै छ नदिको बहाब बढीरहेको छ,छेउ आसपास नजाउ भनेर तर उनीहरु भने कुनै प्रवाह नगरी नदिमा दाउरा संकलन गर्छन्। उनिहरुलाई कुनै प्रवाह छैन भेल र बाढिको ।
Advertisement