आम निर्वाचन २०७४मा रहेका समाचारहरु
कोहलपुर । कोहलपुर क्षेत्रका रहेका क्रिश्चियन समुदायका धर्मगुरु पास्टहरुद्धारा नेपाली कांगेस कोहलपुर नगरपालिका मेयरका उम्मेदवारद्धय भानुभक्त भट्राइ र उपमेयरकी उम्मेदवार सन्जु कुमारी थारुलाइ घोषणपत्रमा आफ्ना समुदायका मुद्धाहरु सम्बोधन गरीदिन आग्रह गरेका छन् । आज नेपाली कांगेस कोहलपुर नगर सचिवालयमा गइ मेयरका उम्मेदवार भानुभक्त भट्राइ र उपमेयरकी उम्मेदवार सन्जु कुमारी थारुलाइ आफ्ना ३ बुदे ध्याकर्षण पत्र कोहलपुर क्षेत्रका सम्पूर्ण क्रिश्चियन समूदायका माग भएकोले विजयी भएका सम्बोधन गरीदिन सामुहिक रुपमा आग्रह गरेका...
कमला हमाल, नेपालगन्ज । बाँकेमा भोलिदेखी मदिरा बेच्न तथा सेवन गर्न निशेधित गरेको छ । आसन्न असार १४ गते स्थानिय तहको निर्वाचनलाइ मध्यनजर गदै मदिरा सेवनबाट हुने क्षतीलाइ कम गर्नका लागि मदिरा निषेधित गरीएको बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राइले बताउनुभयो । यसै अन्र्तग तगत चार दिनदेखी अवैध मदिरा नियन्त्रण अभियान अनतगत आज कोहलपुर प्रहरीले ४ सय लिटर मदिरा नियन्त्रण गरेको छ । नगरका कौशिलानगर, रझेना तथा खड्गवार क्षेत्रमा...
नेपालगञ्ज:नेपालगञ्जको मुस्लिम समुदायले लोकतन्त्रप्रति विश्वास राख्ने पार्टी नेपाली कांग्रेसलाई नै मत दिने बताएका छन् । घरदैलो अभियानका क्रममा विभिन्न मस्जिदहरुमा पुगेका नेपाली काँग्रेसका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कनोडिया र उपमेयर उम्मेदवार उमा थामामगर लगायतका काँग्रेसी नेता तथा कार्यकतासँग उनीहरुले लोकतन्त्रमा विश्वास राख्ने पार्टी काँग्रेस भएकाले मुस्लिम समुदायको भोट काँग्रेसलाई नै दिने विश्वास दिलाए । मुस्लिम समुदायको हकअधिकार संबिधानमा सुनिश्चित गर्ने पाटी काँग्रेस भएको उनीहरुको भनाई थियो ।...
राधा आचार्य, कोहलपुर:कोहलपुरको पिपरीमा विभिन्न पार्टीका सय भन्दा बढी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच काँग्रेस केन्द्रीय सदस्य ह्दयराम थानीले उनीहरुलाई काँग्रेसमा प्रवेश गराउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी, फोरम लोकतान्त्रिक पार्टी लगायतका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन । काँग्रेसतर्फका मेयर पदका उम्मेदवार भानुभक्त भट्टराई र उपमेयरका उम्मेदवार सञ्जु कुमारी थारु पनि सहभागी कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थानीले स्थानीय विकास निर्माणको काम काँग्रेसबाहेक...
कमला हमाल, कोहलपुर । नेपाली काँग्रेस कोहलपुरले सुन्दर, शान्त र समृद्धि कोहलपुर निर्माण गर्ने प्रतिवद्वताका साथ आज नेपाली काँग्रेसले प्रतिवद्धता तथा घोषण पत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका मेयरका उम्मेद्वार भानुभक्त भट्टराइ र उपमेयरका उम्मेदवार सन्जु कुमारी थारुले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा कोहलपुरलाई “सुव्यवस्थित विकास, आजको मुल आधार” भन्ने नाराका साथ घोषण पत्र सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । कोहलपुरलाई समुन्नत सहरका रुपमा विकास...
नेपालगंज:स्थानिय निर्वाचन नजिकीदै गर्दा असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाबाट मेयरका प्रत्यासीहरुले नेपालगन्जलाई डुबानमुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । क्रियटिभ ह्ण्डसको आयोजना तथा युनडिपीको सहयोगमा आज भएको मेरो शहर मेरो नेपालगन्ज पाँचबर्ष पाँच प्रतिवद्धता कार्यक्रममा सहभागी अधिकाँश उम्मेदवारहरुले डुबानमुक्त शहरलाई पहिलो प्राथमिकता दिएका छन । यसैगरी नेपालगन्जलाई फोहरमुक्त र हरित शहर बनाउने, चक्रपथ निर्माण गर्ने, छात्रा डिग्री कलेज स्थापना गर्ने, सुशासन कायम गर्ने , न्याय पुर्ण पालना लगायतका...
नेपालगञ्ज:नेपाली कांग्रेस खजुरा गाँउपालिकाले खजुरालाई नमुना बजार बनाउने योजनासहितको प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट खजुरा गाउँपालिकाका प्रमुख उम्मेदवार मोहम्मद नक्की खाँले प्रतिबद्धतापत्रमा समेटिएका बुँदाहरुका बारेमा जानकारी गराउनुभएको थियो । प्रतिबद्धतापत्रमा गिजरामा बसोबास गर्दै आएका बस्तीहरुलाई ऐलानी जग्गाको तत्काल लालपूर्जा दिनेदेखि लिएर मुस्लिम छात्राहरुका लागि प्राविधिक मदरसा सञ्चालन गर्नेसम्मका अठोटहरु समेटिएका छन् । त्यस्तै विकास निर्माणलाई तीब्रता दिने, खजुरा बजारलाई नमुना बजार बनाउँदै बजार विस्तार गर्ने, क्यान्सर अस्पताललाई...
लक्ष्मी बिसी,नेपालगंज: स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा बाँकेका युवा नेतृहरुको आकर्षण बढ्दो छ । नगर प्रमुख, उपप्रमुख,गाउँपालिका प्रमुख उप प्रमुख देखी लिएर खुला सदस्यका पदमा युवा महिला नेतृहरु खुला प्रतिसपर्धामा रहेका छन् । विभीन्न पेशाा ब्यवसायमा आबद्ध युवा महिलाहरु समाजसेवकै लागि राजनितिमा आएको बताउँछन् । राजनितिमा महिलाहरु आकर्षण बढे संगै निर्णायक पदमा समेत उनिहरुको पहुच वृद्धि भएको देखिन्छ । अन्य पेशा ब्यवसायमा आबद्ध भएर भन्दा राजनिति मार्फत समाजसेवा गर्न...
नेपालगन्ज । चुनावको मिति नजिकिएसँगै नेपाली काँग्रेस बाँकेले घरदैलो अभियानलाई थप सशक्त र प्रभावकारी बनाउँदै लगेको छ । नेपाली कँगे्रस बाँकेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेश कुमार कनोडिया, उपमेयर उम्मेदवार उमा थापा मगर लगायत वडा अध्यक्ष, सदस्यसहितका उम्मेदवारले आज बजार क्षेत्रमा प्रचारप्रसार तीब्र पारे । विहान भेरी अञ्चल अस्पतालबाट शुरु प्रचार अभियानमा काँगे्रसका उम्मेदवारहरुले मतदातालाई भेट्दै काँगे्रसलाई जिताउन अपील गरेका छन् । नगर विकासको प्रतिवद्धता पत्रसहित त्रिवेणीमोडसम्म पुगेर...
कमला हमाल, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ५ का मतदाताहरुले नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई भव्य स्वागत गरेका छन् ।स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रसबाट नगपालिका प्रमुख, उप प्रमुख एवम् वडाध्यक्ष सहितका पदाधिकारीहरुलाई घरदैलो कार्यक्रममा मतदाताहरुले पूmल, माला र अविरले स्वागत गरेका हुन् । वडा नं. ५ का मतदाताहरुले नगरपालिका प्रमुख पदका उम्मेद्वार भानुभक्त भट्टराई, उप प्रमुख पदका उम्मेद्वार सञ्जु कुमारी थारु, वडाध्यक्ष पदका उम्मेद्वार विष्णु तिवारी सहितको टिमलाई वडाका जेष्ठ नागरीकहरुले...