नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज । नेपालगन्जको ममता होम केयरले आँखा शिबिर गरेको छ। नेपालगन्जको निल सागर बृद्दाश्रममा ममता होम केयरले आँखा विशेषज्ञसहितको चिकित्सक टोलीले ३६ जनाको आँखा जाँच गरेको हो। होम केयरकि प्रबन्ध निर्देशक ममता योगीका अनुसार काठमाडौंबाट आएका आँखा विशेषज्ञले आश्रममा रहेका वृद्ध बृद्दाहरुको जाँच गरेका हुन् ।जसमा ३६ जना मध्य ७ जनाको आँखा सामान्य रहेको योगीले बताउनु भयो। यस्तै शिबिरमा त्यहाँ रहेका सबैजनाको आँखा जाँचका अलावा स्वास्थ्य जाँच गरेको ममता...
शुक्रऋषि चौलागाई/ नेपाल्गन्ज।एक किशोरीलाई लठ्ठ परेको अवस्थामा प्रहरीले नियन्त्रणमा लियो । रुपैडियाबाट फर्किरहेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रष्ट बोल्न नी गा¥हो भइरहेको अवस्थामा उनलाई प्रहरीले हिरासतमा लियो । सोधपुछमा पत्ता लाग्यो– कलेज पढ्ने उनी लागु औषधको लतमा लागीसकेकी रहिछन् । एक यूवतीले भारतीय महिलाको ३० हजार लुटीन्, प्रहरीले पक्राउ पनि ग¥यो । प्रहरीको केरकारपछि पत्ता लाग्यो –ति युवती लागु पदार्थ दुव्र्यसनीसँगै एचआइभी संक्रमित पनि रहिछन्...
नेपालगन्ज । नेपालगन्ज कारागार धेरै जसो लागूऔषधका कैदीबन्दिले भरिदै गएको छ।कुल दुई सय ५० क्षमताको कारागारमा क्षमताभन्दा धेरै लागूऔषध ओसार पसार र बेचविखन सम्बन्धि मुद्धामा सजाय भोगिरहेका र पुर्पक्षका लागि थुनामा रहेका कैदी थुनुवा भएको कारागारका निमित्त प्रमुख दीपेन्द्रप्रसाद पौडेलले बताए। उनले कुल सात सय ३९ कैदी थुनुवा मध्ये दुई सय ८६ जना लागूऔषध सम्बन्धि मुद्धाका कैदी रहेको जानकारी दिए। उनले लागूऔषधसम्बन्धि एक सय २५ कैदी र एक सय ६१...
उनेपालगञ्ज । नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी गरिए पछि उनको खोजी कार्य जारी भएको छ। पक्राउ पुर्जी जारी भए पछि निज उदय श्रेष्ठको खोजी कार्य जारी रहेको बाँके प्रहरी प्रमुख वीर बहादुर वलीले बताउनु भएको छ। हामीले सबै ठाउमा प्रहरी पठाएका छौ तर श्रेष्ठ नभेटिएको वलीले बताउनु भयो। उहाँ भन्नुहुन्छ हामी जसरी नि श्रेष्ठलाई पक्राउ गर्छौ।श्रेष्ठको मुद्दा दर्ता भए पस्छात पक्राउ पुर्जी जारी भएको हो।नेपालगञ्ज उपमहानगरपालिका...
नेपालगन्ज । नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरे लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेबाट पक्राउ अनुमति लिई पक्राउ पूर्जी जारी गरिएको हो । अभद्र व्यवहार सम्वन्धि कसुर गरेको आरोपमा श्रेष्ठ विरुद्ध मुद्दा दर्ता भएको प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले बताउनुभयो । मुलुकी अपराध...
नेपालगञ्ज। दानवीर स्वर्गीय औतार देई कशौधन(चौधराइन)को ९ औ स्मृती दिवसमा विविध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा आप्mनो जग्गा लगायत करोडौंको सम्पति दान गरेर उदाहरणीय बन्नु भएकी स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवस भएपनि प्राविधिक कारणवश आज औपचारिक कार्यक्रम गरेर उहाँको सम्झना गरिएको हो । विस १९५४ मा जन्मीनु भएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो । भेरी अञ्चल अष्पताल परिसरमा अवस्थित चौधराईनको...
काठमाडौं। नेपालगन्ज उपमहानगरपालिकाकि उप-प्रमुख उमा थापा मगर उपमहानगरको बिकासका लागि काठमाडौंमा विभिन्न उच्च पदस्त ओहोदाका ब्यक्ती, सरकारी निकाय लगायत सग भेटघाटमा ब्यस्त हुनुभएको छ। यसैबिच उप-प्रमुख मगरले शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईसग नेपालगन्जको बिकास निमार्ण समन्धमा छलफल गर्नुभएको छ । छलफलमा उप प्रमुख मगरले नेपालगन्जको समाजिक ,आर्थिक र संंकृृृतिक विकासका लागि एक जुट भएर अगाडि बढ्न मन्त्रीराई अनुरोध गर्नुभएको छ। भेटघाटका क्रममा मन्त्री राइले नेपालगन्ज विकासको लागि आफुले कुनै पनि...
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले शहरी विकास मन्त्री मो इस्तियाक राईसँगको निरन्तर सहकार्यबाट नै नेपालगञ्जमा विकासले गति लिएको जनाएको छ । आइतबार कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाले बाँके क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री राईसँग कुनैपनि प्रकारको विमति र असमभ्mदारी नभएको प्रष्ट पार्नुभयो । पत्रकार भेटघाटमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेल र प्रबक्ता प्रमोद रिजालले पनि मन्त्री राई र मेयर...
नेपालगञ्ज। राष्ट्रिय बाल अधिकार दिवस–२०७६ लाई नेपालगञ्ज उप–महानगरपालिकाले सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको छ । नगर स्तरीय बाल अधिकार समितिका संयोजक रहनुभएका नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा शुक्रबार बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम सहित दिवस मनाउने निर्णय गरेको हो । ¥याली, अन्तरक्रिया, सडक नाटक, ब्यानर प्रदर्शन, वडा स्तरीय बाल अधिकार समितिलाई अभिमुखिकरण, विद्यालय स्तरीय अन्तरक्रिया बाल स्वास्थ्य शिविर र बाल स्वास्थ्य शिक्षा कार्यक्रम गरि दिवस मनाउन लागिएको समितिका...
नेपालगन्ज । आज देशैभर श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा...