नुवाकोटमा वाम गठबन्धनले कांग्रेससँगको अग्रता बढाउँदै
प्रकाशित मिति : २०७४, २२ मंसिर शुक्रबार ०९:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नुवाकोट, मंसिर २२ – नुवाकोटका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेकाे छ ।
Advertisement
प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेदवार हितबहादुर तामाङको अग्रता कायम रहेको छ । उहाँको ४ हजार ५ सय ६० मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतको ३ हजार ८ सय ६७ मत रहेको छ ।
क्षेत्र नम्बर २ मा पनि एमालेका उम्मेदवार नारायण खतिवडाको अग्रता कायम रहेको छ । उहाँको ४ हजार २ सय ९९ मत रहेको छ भने कांग्रेसका अर्जुननर सिंह केसीको २ हजार ६ सय ९५ मत रहेको छ ।