नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले नेपाली काँग्रेसले बर्तमान सरकारले जनता बिरोधी गतिबिधीहरुको नेपालका प्रत्येक जनता बिच पुर्याउन जागरण अभियान संचालन गरेको बताएका छन । राष्ट्रिय जागरण अभियान नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालमा उद्घाटन गदै नेता साउदले राष्ट्रिय जागरण अभियानबाटै नेपाली काँग्रेसका कुनै पनि निर्णय नेताले नभई कार्यक्रताले गर्ने बातावरण बनाउ सकेमात्र आगामी निर्बाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताए । केन्द्रिय सदस्य साउदले पार्टी भित्र रहेका सबै...
नेपालगन्ज । एमबीबीएसका विद्यार्थीनै लागुऔषध कारोबारीमा पक्राउ परेका छन् ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत २ जना एमबीबीएसका विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमबीबीएस चौथो बर्षमा अध्ययरत धनगढी(१ का निशान चन्द र तेस्रो बर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । दुर्व जनाको साथबाट साढे ६ ग्राम ब्राउनसुगर बरामद भएको जानकारी दिएका प्रहरी निरीक्षक मल्लले दुवै...
नरैनापुर(बाँके)। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको तस्करी हुन लागेको अबैध केराउ थप मदत नआउँदा गाउलेनै भारत पुर्याएका छन। सोमबार दिउँसो नरैनापुर वडा नम्बर २ स्थित रोशनपुरुवामा लुकाएर राखेको अबैध केराउलाई भारत तस्करी गर्न बाट सशस्त्र प्रहरीले रोक्न खोजेेेेपनि भारत र नेपालको रोशनपुरुवाका सबै गाउँले प्रहरीलाईनै आक्रमण गर्न तम्सिएपछि अवस्थालाई अराजक बनाइ गाउलेले तस्करीको केराउ भारत लिएर गएका थिए। प्रहरीमाथि आक्रमणको प्रयास हुँदा समेत रोशनपुरुवा पुगेको सशस्त्र प्रहरीले समेत केही गर्न सकेन ।निरीक्षक धर्मेेेन्द...
नेपालगञ्ज । पशु क्वारेन्टाइन चेकपोष्ट, नेपालगञ्जले चालू आर्थिक बर्षको नौ महिनामा ९ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा क्वारेन्टाइनले २७ हजार ४ सय ३० वटा अवैध कुखुराका चल्ला बरामद गरेको छ । यस्तै ४ हजार २ सय ४४ वटा ब्रोइलर कुखुरा बरामद गरेको जनाएको छ । बरामद गरिएका चल्ला र कुखुरा नष्ट गरिएको चेकपोष्टका सूचना अधिकारी अम्मरबहादुर शाहीले जानकारी दिनुभयो । अवैध रुपमा भारतबाट नेपाल...
नेपालगन्ज। राष्ट्रिय पशुपंक्षी प्रजनन् नीति तथा संक्रामक पशु रोग नियन्त्रण ऐनको मस्यौदा तर्जुमा गर्न नेपालगञ्जमा आज सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । नेपाल पशु चिकित्सा परिषद् र नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा पशु सेवा तालिम केन्द्रमा भएको अन्तरक्रिया कार्यक्रममा पशुपंक्षी विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । डा.हेमराज अवस्थी र डा.खगेन्द्र राज सापकोटाले पशुपंक्षी पालन व्यवसाय र पशुपंक्षी प्रजनन्को वर्तमान अवस्था, चुनौति र अवसर, डा. कृष्णराज पाण्डे र डा.विष्णु धितालले संक्रामक पशु रोगको...
नेपालगन्ज । बाँकेको अदालतमा कार्यरत एक जना कर्मचारीलाई अख्तियारले पक्राउ गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जले घुस सहित एकजनालाई पक्राउ गरेकोछ । उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासमा कार्यरत टाइपिष्ट नायब सुब्बा कुमार पाठकलाई नगद तीन लाख घुस रकम सहित अख्तियारले शनिबार आफ्नो नियन्त्रणमा लिएको हो । शनिबार बेलुका पाठकलाई नेपालगन्जस्थित चारबाहिनी चोक नजिकै रहेको श्री लयर्स चेम्बरबाट पाठकलाई नियन्त्रणमा लिइएको हो । पाठकले अदालतमा विचारधीन मुद्दामा सहजिकरण गरिदिने बहानामा...
नेपालगन्ज ।बाँके र भारतको बहराइच जिल्लाका सीमामा नेपाली र भारतिय सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् ।भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सीमा क्षेत्रको दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल( एसएसबि) बटालियन नंम्बर ४२ को कम्पनी ई मुन्सीपुरवाका कम्पनी कमाण्डर...
नेपालगन्ज।पर्याप्त पार्किङ्ग स्थलको व्यवास्था नभएपछि नेपालगन्जको जमुनहा नाकामा अटो रिक्सा र टेम्पोहरुले जथाभावी पार्किङ गर्दा समस्या उत्पन्न भएको छ।सडकमै टेम्पो र अटो रिक्सा पार्किङ गरेपछि यात्रुहरुलाई नेपाल भारतको सिमानामा आउने जानेमा धेरै सस्ती भोग्नु परेको छ।भारतवाट आउने ठूला देखि साना गाडीहरुलाई आवत जावत गर्न समेत गाह्रो भएको छ । जिल्ला ट्राफिक बाँके र नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गर्न निष्चिट ठाँउ तोके पनि अटो र लगायत कयौं सवारी साधनले सडक...
नेपालगञ्ज ।सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अवको न्याय पहुच, गुणात्मक र कार्यान्वयनमुखी हुनुपर्ने बताउनु भएको छ । अदालत निरिक्षणका क्रममा नेपालञ्ज आउनु भएकी प्रधानले आज नागरिक समाजका अगुवा, महिला अधिकारकारकर्मी तथा पेशागत संघ संगठनका प्रमुखसँगको अन्तरक्रियात्मक छलफलमा सो कुरा बताउनु भएको हो । अदालत एक्लैले न्याय दिन सम्भव नभएको भन्दै उहाँले अनुसन्धान प्रक्रियादेखि न्याययिक प्रक्रिया सम्म आउदा सवै पक्षको उत्तीकै जिम्मेवारी रहेको बताउनु भयो । आमनागरिकको न्यायमा सहज पहुँच र...
नेपालगन्ज ।“सवारी दुर्घटना न्युनिकरणको लागी ठाउँको ठाँउ सुधार ” अन्तर्गत आज शनिबार सात दिने कार्यक्रम समापन भएको छ। समापन कार्यक्रममा आज नेपालगन्जको धम्बोझी र बिपि चोकमा ट्राफिक नियम सम्बन्धी पम्प्लेट र पर्चा वितरण गरिएको छ। कार्यक्रममा आज ट्राफिक, प्रहरी लगायत अन्य आम नागरिक सबैले सवारी चालकहरुलाई ट्राफिक नियम बारे जनचेतना दिएको नेपालगन्ज ट्राफिक प्रमुख भिमराज ओलीले जानकारी दिएका छन्। समापन कार्यक्रममा नेपालगंज उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगर तथा जिल्ला प्रहरी कार्यालय...