विश्वकप २०१८मा रहेका समाचारहरु

ब्राजिल र मेक्सिको पहिलो हाफसम्म गोलरहित बराबरीमा

नेपालगन्ज,१८ असार (एजेन्सी)।  विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिल र मेक्सिकोले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् । दुबै टिमले गोल गर्ने राम्रो अवसर गुमाउँदा अग्रता बनाउन चुकेका हुन् । खेलको सुरुवाती समयमा नै मेक्सिकोले आक्रमक खेल खेल्दै गोल गर्ने एकपछि अर्को अवसर सिर्जना गरेको थियो । ब्राजिलले पनि पहिलो हाफको मध्यतिर राम्रो मौका गुमाउँदा अग्रता बनाउन सकेन । मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउने दाउँमा ब्राजिल रहेको छ । समरा एरिनामा सुरु...

डेनमार्कलाई हराउंदै क्रोएसिया अन्तिम ८ मा

रसिया,१८ असार(एजेन्सी) । विश्वकप अन्तिम १६ को चौथो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट-आउटमा ३-२ ले हराउन सफल भएको छ । नियमित र अतिरिक्त समय १-१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको हो । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो । तर, खेलमा पछि परेको २ मिनेटमै क्रोएसियाले गोल...

दुनियाँलाई अचंमित बनाउदै विश्वकप २०१८ को क्वाटरफाइनलमा रसिया

रसिया,१८ असार(एजेन्सी) । दुनियाँलाई अचंमित बनाउदै विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४-३ ले हराएको छ । नियमित समय १-१ मा सकिएको थियो । मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको थियो । सो पेनाल्टीमा रुसका स्ट्राइकर आर्तेम जुबा चुकेनन् र आयोजकलाई खेलमा फर्काए । दोसोर् हाफमा...

रसिया र स्पेनबीचको खेल ‘एक्स्ट्रा टाइम’मा

नेपालगन्ज, १७ असार (एजेन्सी) । रसियामा जारी आयोजक राष्ट्र रसिया र स्पेनबीचको खेल ‘एक्स्ट्रा टाइम’मा पुगेको छ। निर्धारित समयमा दुबै टोली १-१ गोलको बराबरीमा भएपछि खेल थप ३० मिनेटको अतिरिक्त समयमा पुगेको हो। इन्जुरी टाइमको समयसहित खेलमा पहिलो अग्रता स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको हो। आत्मघाती गोलबाट पछि परेको रसियाले...

स्पेन र रुसको पहिलो हाफसम्म १–१ गोलको बराबरीमा

नेपालगन्ज, १७ असार (एजेन्सी) । विश्वकप २०१८ अन्तिम १६ को तेस्रो खेलको पहिलो हाफमा स्पेन र रुसले १-१ को बराबरी खेलेका छन् । मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको हो । सो पेनाल्टीमा स्ट्राइकर आर्तेम जुबा चुकेनन् र आयोजकलाई खेलमा फर्काएका हुन् । स्पेन समूह ‘बी’ को विजेता र रुस...

रसियाविरुद्ध स्पेनको सुरुवाती अग्रता

नेपालगन्ज, १७ असार (एजेन्सी) । विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आयोजक राष्ट्र रसियाविरुद्ध स्पेनले सुरुवाती अग्रता बनाएको छ । मस्कोस्थित लुजनिकी रंगशालामा सुरु भएको १२औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले १–० गोलको अग्रता बनाएको हो । खेलको १२ औं मिनेटमा स्पेनले प्रहार गरेको रसियाका इग्नाशेभिकले बल रोक्ने क्रममा गोल हुन पुगेको थियो । सुरुवाती समयदेखि नै स्पेनले आक्रमक खेल खेलिरहेको छ । स्पेन रसियाभन्दा बलियो टिम हो । तर, स्पेनलाई त्यति सजिलो भने...

उरुग्वे क्वाटरफाइनलमा प्रवेश, पोर्चुगल विश्वकपबाट बाहिरियो

नेपालगन्ज, १७ असार (एजेन्सी) । विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे । खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका थिए । तर उरुग्वे ६२ औं मिनेटमा फेरी अग्रता लिन सफल...

अर्जेन्टिनालार्इ ४-३ गोलले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

मस्को, १६ असार (एजेन्सी) । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। उपाधिको बलियो दाबेदार अर्जेन्टिनलाई ४-३ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको हो। खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । मार्कुस रोजोले आफ्नो डिबक्सभित्र बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट ग्रिज्म्यानले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।  अर्जेन्टिनाका एन्जल डि मारियाले...

एम्बापेको दोस्रो गोल फ्रान्स ४-२ ले अगाडि
"फ्रान्सले ११ मिनेटभित्र ३ गोल गर्यो "

मस्को, १६ असार (एजेन्सी) । विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनामाथि अग्रता दोब्बर पारेको छ। १९ वर्षीय एम्बापेले एकै खेलमा दोस्रो गोल गर्ने क्रममा एम्बापेले खेलको ६८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ४-२ को अग्रता दिलाए। यसको ४ मिनेट अगाडि गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। खेलको ५७औं मिनेटमा फ्रान्सले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याएको थियो । फ्रान्सका लागि बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याएका थिए । त्यसको...

एम्बापेको गोलमा फ्रान्सको फेरि अग्रता, फ्रान्स ३ अर्जेन्टिना २

मस्को, १६ असार (एजेन्सी) । विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा फ्रान्सलेअर्जेन्टिनामाथि फेरि अग्रता लिएको छ। १९ वर्षीय एम्बापेले खेलको ६४औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका हुन्। यसअघि अर्जेन्टिनाले लिएको अग्रता फ्रान्सले ९ मिनेटपछि तोडेको थियो। उसका लागि पाभार्डले बराबरी गोल फर्काएका थिए। ...