आम निर्वाचन २०७४मा रहेका समाचारहरु

कोहलपुरका मतदाताद्धारा नगरपालिकाका मेयरका उम्मेदवारहरुलाई प्रश्नै प्रश्न

कोहलपुर:कोहलपुरका मतदाताहरुले मेयर पदका उम्मेदवारहरुलाई निर्वाचनमा जित्नका लागि सस्तो लोकप्रियताका नारा लगाउनुभन्दा स्थानिय तहको ऐन तथा नियममा रही गर्न सक्ने कामको मात्र भाषण दिन सुझाव दिएका छन् । आज कोहलपुरमा प्राज्ञिक विद्यार्थी परिषदले गरेकाको गरेको अन्तरक्रियामा सहभागी स्थानियले यस्तो भनाइ राखेका हुन् । उनीहरुले कोहलपुरले सहि नेतृत्व पाउन नसक्दा विकासमा पछि परेका बताएका छन् । त्यस्तै कोहलपुर १० की गिता क्षेत्री वर्नवाल भन्नुहुन्छ उम्मेदवारहरुले ठूला ठूला गरे पनि जनतालाई स्वास्थ्य...

आदीबासी थारु समुदायमा रहेको बेगारी प्रथालाइ अन्त्य गर्ने प्रतिवद्धता खत्रीको प्रतिबद्धता

कमला हमाल:बााँकेको बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेद्धार देव बहादुर खत्री पश्चिम नेपालकै आदीबासी थारु समुदायमा अझै पनि विकराल रुपमा रहेको बेगारी प्रथालाइ अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । खत्रीले थारु समूदायको धेरै बसोबास रहेको यस वडामा थारु समूदायको कला संस्कृतीलाइ जर्गेना गर्दै समूदायको बृहतर हितका लागि आफु सधै अग्रसर रहने प्रतिबद्धता जनाउनुभएको हो । खत्रीले यस क्षेत्रका जनताको शिक्षाको स्तरलाइ उकास्नका लागि प्रत्येक वडामा उच्च शिक्षा अध्यनका लागि कलेज स्थापनाका...

प्रधानमन्त्रीको गृह जिल्लामा निर्वाचनको लहर

डडेल्धुरा । स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरा जिल्लामा ह्वात्तै बढेको छ । कैलाली, कञ्चनपुरको तुलनामा चुनावी रौनक पहाडी जिल्लामा बढी देखिएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले निर्वाचनमा एकले अर्कालाई मुख्य प्रतिस्पर्धीका रुपमा देखिरहेका छन् । नेकाले एमालेलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरेको छ भने एमाले र माओवादी...

तुलसीपुरको मेयरको टिकटको निर्णय पुनर्विचार गर्न माग

तुलसीपुर । तुलसीपुरमा मेयरको टिकटको विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद सुरु भएको छ । तुलसीपुर उप महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा पूर्व सांसद गेहेन्द्र गिरीले टिकट पाएपछि कांग्रेसभित्र द्वन्द्व सुरु भएको हो । गिरीले मेयरमा टिकट पाएको ३ दिन वित्न नपाउदै दाङ कांग्रेसमा ठूलो प्रभाव राख्ने कांग्रेस नेताहरुले विज्ञेप्ती जारी गरेर निर्णय पुनर्विचार गर्न माग गरेका छन् । कांग्रेस महाधिवेसन प्रतिनीधि तेजबहादुर बस्नेत, पूर्व नगर सभापति किरणबहादुर शाह, क्षेत्रिय प्रतिनीधि...

एकपटक नेपाली काग्रेसलाइ कोहलपुर क्षेत्रको विकासका लागी मौका दिन आग्रह

सौरभ गिरी /कमला हमाल, नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर नगरपालिका एकपटक नेपाली काग्रेसलाइ कोहलपुर क्षेत्रको विकासका लागी मौका दिन आग्रह गर्नुभएको छ । आज वडा नम्वर २ र ५ को घरदैलो अभियान पछि कोणसभालाइ सम्बोधन गदै विगतमा साविकको कोहलपुर गाविसमा नेकपा एमाले र माओवादी केन्द्रले धेरै पटक स्थानिय तह र संविधान सभाको चुनाव जिते पछि कोहलपुर क्षेत्रको विकासका लागि इमानदार नभएको आरोप...

आदीबासी थारु समुदायमा रहेको बेगारी प्रथालाइ अन्त्य गर्ने प्रतिवद्धता खत्रीको प्रतिबद्धता 

कमला हमाल, नेपालगन्ज । बाँकेको बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेद्धार देव बहादुर खत्री पश्चिम नेपालकै आदीबासी थारु समुदायमा अझै पनि विकराल रुपमा रहेको बेगारी प्रथालाइ अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बैजनाथ गाउपालिकाको वडा नम्बर ४ तिलकपुरमा भएको कोणसभालाइ सम्बोधन गर्दै खत्रीले थारु समूदायको धेरै बसोबास रहेको यस वडामा थारु समूदायको कला संस्कृतीलाइ जर्गेना गर्दै समूदायको बृहतर हितका लागि आफु सधै अग्रसर रहने प्रतिबद्धता जनाउनुभएको हो । खत्रीले यस क्षेत्रका...

नेपाली काँग्रेसको मिडिया डेस्क सञ्चालनमा

नेपालगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचन प्रचार उपसमिति संयोजक रमेश लेखकले काँगे्रसमाथि अपार विश्वास र साथ रहेकाले स्थानीय तह निर्वाचनमा जित सुनिश्चित भएको बताउनुभएको छ । स्थानीय तह निर्वाचन लक्षित नेपाली काँग्रेसको क्षेत्रीय मिडिया डेस्कको आज नेपालगन्जमा उद्घाटन गर्दै पूर्व मन्त्री लेखकले काँग्रेस बिना अग्रगामी परिवर्तन र विकास सम्भव नभएको आमजनताले बुझेको भन्दै यो निर्वाचनमा काँग्रेसले जित्ने उद्घोष गर्नुभयो । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस हार्नुपर्ने...

राजपाको मागः प्रदेश नम्बर ५ टुक्र्याएर निर्वाचन सारौं

नेपालगन्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रदेश नम्बर ५ मा रहेका कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा पनि तेस्रो चरणमा निर्वाचन गर्नुपर्ने माग अगाडि सारेका छन् । बिहीवार मध्याह्न सत्तारुढ दलहरुसँगको छलफलमा राजपाका नेताहरुले यस्तो माग राखेका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित राजपाले प्रदेश नम्बर ५ अन्तर्गत पर्ने कपिलवस्तु, रुपन्देही र नवलपरासीमा पनि तेस्रो चरणमा निर्वाचन गर्न माग गरेका थिए । राजपा नेताहरुले प्रदेश नम्बर ५ बाट टुक्र्याएर...

चुनाव जितेका ६ महिना भित्र कौशिलनगरलाइ लालपुर्जा दिने भट्टराईको उद्घोष

कमला हमाल, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर नगरपालिका वडा नम्वर १ कौशिलानगरका जनतालाई चुनाव जितेको ६ महिनाभित्र लालपुर्जा दिने बताउनुभएको छ । स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा कौशिलानगरमा आज पुग्नुभएका भट्टराईलाई आफुले बसाएको बस्तीलाइ विविध सरकारी सुरुतताका कारणले लालपुर्जा दिन नसकेकोले अव आफ्नै पालामा बसाएको बस्तीलाइ आफ्नै हातले लालपुर्जा प्रदान गर्ने बताउनुभयो । मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले २०३७ सालमा कौशिलानगरमा...

मनोनयन दर्ताको मिति २ दिन पछि सर्‍यो

नेपालगन्ज । दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो । यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार  मनोनयन दर्ता हुनेछ । आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ...