स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङले गर्यो सम्बन्धित सबैैमा अनुरोध:-

नेपालगन्ज । प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङले डेङ्गुको लक्षण र यसबाट बच्ने उपाय बारे सम्बन्धित सबैैमा अनुरोध गरेको छ। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने –ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने –शरीरमा विमिरा आउने –वाकवाकी लाग्ने –पेट दुख्ने –नाक वा गिजाबाट रगत बग्ने –रक्तश्राव हुने...

डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण, नर्भिकमा उपचार हुँदै

काठमाडौं । डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण भएको छ।आँखाका वरिष्ठ डाक्टर रुइतलाई  थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको  स्रोतले जानकारी दिएको छ।उनी ३ दिनदेखि अस्पतालमा छन्। उनीसँगै उनका परिवारका अन्य ३ जनालाई पनि डेंगी संक्रमण भएको छ।तिलगंगा आँखा केन्द्रका निर्देशक डा‍. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति रुइतेक्टोमीका सुरुवातकर्ता हुन्। सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन्। उनको अहिले नर्भिकमा उपचार...

सर्वोच्चले रोक्यो एमबिबिएसको प्रबेश परिक्षा, को को अधिवक्ताले गरे बहस?

नेपालगञ्ज । सर्वोच्च अदालतले त्रिभुवन विश्व विद्यालय अन्तर्गत्को चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)को प्रबेश परिक्षा रोक्न सरकारका नाममा अन्तरिम आदेश दिएपछि परिक्षा स्थगित भएको छ । सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले परिक्षा रोक्न अन्तरिम आदेश दिएपछि त्रिभुवन विश्व विद्यालयले पूर्व निर्धारित भदौ २४ गतेसम्मका सबै परिक्षा स्थगित गरेको जनाएको छ । चिकित्सा शिक्षा ऐन विपरित गैरकानुनी रुपमा एमबिबिएस प्रवेश परिक्षा लिन लागिएको भन्दै रिट परेपछि सर्वोच्चले शुक्रबार प्रबेश...

डेंगुबाट कृषिमन्त्रीसहित दुई चिकित्सक पनि संक्रमित

काठमाडौँ ।राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो । मन्त्री खनाल डेंगु ज्वरोले थलिएपछि बुधबार...

राजधानीका अस्पतालमा मृगौलाको अबैध धन्दा

काठमाडौं ।निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्। डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ। गैरकानुनी तरिकाले...

मृगौला फेल भएका दर्जीलाई वडाध्यक्ष बेहनाको सहयोग

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले दुबै मृगौला फेल भएका बाँके खजुराका अमित दर्जीलाई आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष बेहनाले दर्जीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । पैसाको अभावले उपचार गर्न नसकिरहेको समाचार बाहिर आएपछि आफूले आज दर्जीका आफन्तलाई वडा कार्यालयमा १० हजार रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष बेहनाले बताउनुभयो । उहाँले आफु सधै इमान्दारीताको बाटोमा हिडेेको...

डुडुवा गाउँपालिकाद्धारा अपाङ्गता भएका ‘ग’ र ‘घ’ वर्गलाई सुविधा प्रदान

डुुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले अपाङ्गता भएकाहरुको ‘ग’ र ‘घ’ वर्गलाई विशेष सेवा सुविधा वितरण शुरु गरेको छ । सरकारले ‘क’ र ‘ख’ वर्गका लागि मात्रै सेवा उपलब्ध गराएपछि अन्यले पनि सेवा सुविधा माग गर्न थालेपछि कार्यपालिकाको बैठकले ‘ग’ वर्गलाई पनि ५ सय र ‘घ’ वर्गलाई ४ सय मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचय पत्र...

नेपालगन्जको ममता होम केयरद्वारा आँखा शिबिर सन्चालन

नेपालगन्ज । नेपालगन्जको ममता होम केयरले आँखा शिबिर गरेको छ। नेपालगन्जको निल सागर बृद्दाश्रममा ममता होम केयरले आँखा विशेषज्ञसहितको चिकित्सक टोलीले ३६ जनाको आँखा जाँच गरेको हो। होम केयरकि प्रबन्ध निर्देशक ममता योगीका अनुसार काठमाडौंबाट आएका आँखा विशेषज्ञले आश्रममा रहेका वृद्ध बृद्दाहरुको जाँच गरेका हुन् ।जसमा ३६ जना मध्य ७ जनाको आँखा सामान्य रहेको  योगीले बताउनु भयो।  यस्तै शिबिरमा त्यहाँ रहेका सबैजनाको आँखा जाँचका अलावा स्वास्थ्य जाँच गरेको ममता...

किन फस्छन् दुव्र्यसनमा किशोरीहरु!

शुक्रऋषि चौलागाई/ नेपाल्गन्ज।एक किशोरीलाई लठ्ठ परेको अवस्थामा प्रहरीले नियन्त्रणमा लियो । रुपैडियाबाट फर्किरहेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रष्ट बोल्न नी गा¥हो भइरहेको अवस्थामा उनलाई प्रहरीले हिरासतमा लियो । सोधपुछमा पत्ता लाग्यो– कलेज पढ्ने उनी लागु औषधको लतमा लागीसकेकी रहिछन् । एक यूवतीले भारतीय महिलाको ३० हजार लुटीन्, प्रहरीले पक्राउ पनि ग¥यो । प्रहरीको केरकारपछि पत्ता लाग्यो –ति युवती लागु पदार्थ दुव्र्यसनीसँगै एचआइभी संक्रमित पनि रहिछन्...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९ जना चिकित्सक बर्खास्त

दाङ  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका नौ जना मेडिकल अफिसरहरुलाई सेवाबाट बर्खास्त भएका छन् ।गत भदौ ५ गते  सामूहिक रुपमा  राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई सेवाबाट हटाएको हो । रिक्त स्थानमा नयाँ पदपूर्तिको प्रक्रिया पनि अघि बढाइएको छ ।जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् । मनोज यादवको करार...